आइएमई सेन्टरका संचालक उदाश सम्मानित

Written by meropradesh creator

१४ फाल्गुन २०७७, शुक्रबार

रामेछाप । रामेछापका युवा व्यवसायी श्री प्रथमा मनी ट्रान्सफर (आइएमई) का संचालक एवं रामेछाप उद्योग वाणिज्य संघका सचिव सुरेश उदास उत्कृष्ठ व्यवसायिक साझेदार सम्मान कार्यक्रमवाट बुधबार सम्मानित भएका छन् ।
बागमती प्रदेशभरका ३ हजार ७ सय एजेन्टहरुलाई आइएमई सेन्टर रामेछापका संचालक उदासले उछिन्दै उत्कृष्ठ एजेन्टको रुपमा काम गरेको भन्दै आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई केन्द्रिय कार्यालयले आयोजना गरेको व्यवसासयिक साझेदार सम्मान कार्यक्रमवाट युवा व्यवसायी उदासलाई सम्माति गरेका हुन् ।
बिगत लामो समयदेखी जिल्ला सदरमुकाम मन्थलीमा रहेर नागरिकहरुलाई सहज तरिकाले आर्थिक कारोवारको क्षेत्रमा सहयोगी भुमिका खेल्दै आएको श्री प्रथमा मनी ट्रान्सफर (आइएमई)ले कोरोना महामारीको समयमा पनि नागरिकहरुलाई सस्तो, सुलभ र भरपर्दो सेवा उपलव्ध गराएको थियो । यस्तै गत वर्ष २०७६ मा पनि नेपालभरका आइएमएई सेन्टर मध्ये टप दश भित्र पर्न सफल भई श्री प्रथमा मनी ट्रान्सफर मन्थलीका संचालक उदासले इन्डोनिसियाको बलीको भ्रमण गर्ने अवसर प्राप्त गरेका थिए ।


गएको एक आर्थिक वर्ष २०७६÷०७७ मा मात्रै श्री प्रथमा मनी ट्रान्सफर (आईएमई) मार्फत वैदेशिक रोजगारमा गएकाहरुले कुल १७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रयाउन सफल भएका छन् । त्यसैगरी आइएमई मार्फत नेपाल भित्रको आन्तरिक कारोवार तर्फ ४६ करोड रुपैयाँ बराबरको आर्थिक कारोवार गर्न सफल भएको  थियो ।
आइएमई रामेछापले रेमिटान्सको क्षेत्रमा गरेको कामको उच्च मूल्याङ्कन गर्दै केन्द्रिय संचालक समितिले बागमती प्रदेश भरका एजेन्टहरु मध्ये आइमई सेन्टर मन्थलीलाई सम्मानित गरेकोमा आफुलाई निकै खुशी लागेको श्री प्रथमा मनी ट्रान्सफरका संचालक सुरेश उदासले जानकारी दिए ।
उनले भने– आइएमई सेन्टर सम्मानित हुनुमा यस संस्था मार्फत आर्थिक कारोवार गर्नुहुने ग्राहकवर्ग र आफ्ना कर्मचारीहरुको समेत ठूलाे हात रहेकाे हात रहेको छ । आगामी दिनमा आईएमई सेन्टरलाई अझै थप सहज र सरल तरीकाले ग्राहक वर्गलाई सेवा पुर्याउने हिसावले काम गर्ने बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...