देशकै ठूलो सवस्टेसन प्रधानमन्त्री देउवाले गरे उद्घाटन

देशकै ठूलो सवस्टेसन प्रधानमन्त्री देउवाले गरे उद्घाटन

रामेछाप । मन्थली नगरपालिका–१३ मा निमार्ण सम्पन्न नयाँ खिम्ती २२०÷१३२ केभी सवस्टेसनको प्रधानमन्त्री शेरवहादुर देउवाले शनिवार उद्घाटन गरेका छन् । माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडद्धारा कार्यान्वयन गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत परियोजना...
पत्रकार अन्जनका परिवारलाई फोनिजको सहयोग

पत्रकार अन्जनका परिवारलाई फोनिजको सहयोग

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज) जिल्ला शाखा सिन्धुलीका कार्यसमिति सदस्य अन्जन राना मगरको परिवारलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज) बागमती प्रदेश समिती र जिल्ला शाखा सिन्धुलीले सहयोग गरेको छ । फोनिज बागमती प्रदेशकोे अगुवाईमा संकलन भएको...
ब्याजदर सम्बन्धि व्यवस्था खारेज गर्न जिल्ला सहकारी संघको माग

ब्याजदर सम्बन्धि व्यवस्था खारेज गर्न जिल्ला सहकारी संघको माग

रामेछाप । रामेछाप जिल्ला सहकारी संघ लिमिटेडले सहकारी ऐन र नियमावलीमा उल्लेख गरिएको ब्याजदर सम्बन्धि व्यवस्था खारेज गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाएको छ । संघले विहीबार...
आयुर्वेदिक स्वास्थ्य केन्द्र सार्न लागेपछी माझी समुदाय बिरोधमा

आयुर्वेदिक स्वास्थ्य केन्द्र सार्न लागेपछी माझी समुदाय बिरोधमा

रामेछाप । मन्थली नगरपालिका–१ घारी खहरेमा रहेको आयुर्वेदिक स्वास्थ्य केन्द्र मन्थली नगरपालिका–१ सानीमदौमा सार्न लागेको भन्दै मन्थलीका माझी समुदाय बिरोधमा उत्रियको छ । आयुर्वेदिक स्वास्थ्य केन्द्र बिसौ वर्ष देखि आफ्नो समुदायको बिचमा सञ्चालन हुदै आएको र हाल सिमित...
प्रशासकिय अधिकृत र लेखा अधिकृतलाई दुई पालिकाको जिम्वेबारी

प्रशासकिय अधिकृत र लेखा अधिकृतलाई दुई पालिकाको जिम्वेबारी

रामेछाप । गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरी प्रसाद सुबेदी र लेखा अधिकृत राजन प्रसाद गुरागाईलाई दुई पालिका हेर्ने गरी थप जिम्मेवारी दिएको छ । छिमेकी उमाकुण्ड गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतको दरवन्दी रिक्त रहेपछि तत्काल सो...
दोरम्बाको भण्डारे खोलामा झोलुङ्गे पुल

दोरम्बाको भण्डारे खोलामा झोलुङ्गे पुल

रामेछाप । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने दोरम्वा शैलुङ्ग गाउँपालिकाका–२ भण्डारे खोलामा निमार्ण सम्पन्न भएको नवर्निमित झोलुङ्गे पुलको शनिवार पालिकाको अध्यक्ष कमानसिंह मोक्तानले उद्घाटन गरेका छन् । दोरम्वा शैलुङ्ग गाउँपालिका–२ दोरम्वा पहरी वस्ती र वडा नं ३ टोकरपुरको...