कमिशन लिदै मन्थली नगरका हाकिम र लेखापाल

कमिशन लिदै मन्थली नगरका हाकिम र लेखापाल

रामेछाप । सिङ्गो जिल्लाको पहिचान सँग जोडिएको मन्थली नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल र उनका लेखा अधिकृत अनन्त सापकोटा कमाई धमाईमा निकै खप्पिस छन् । यस अघिका नगर प्रमुख रमेश बस्नेतको समेत आँखा छलेर कार्यपालीकामा शासकिय र आर्थिक डण्डा चलाएर दाम कमाउन...
लेबल नभएका र म्याद गुज्रेका खाद्यान्न बिक्रीमा रोक

लेबल नभएका र म्याद गुज्रेका खाद्यान्न बिक्रीमा रोक

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा नाम चलेका चर्चित ब्यवसायीहरुले नै लेबल नभएका र म्याद गुज्रेका अखाद्य सामाग्री विक्रीवितरण गर्दै आएको भेटेपछि घरेलु तथा साना उद्योग कार्यालयले बिक्रीवितरणमा रोक लगाएको छ । नागरिकको स्वास्थ्यमा प्रत्यक्ष गम्भिर असर पर्ने किसिमका लेबल...
मन्थली नगरमा लिलाराजको सधै लिला

मन्थली नगरमा लिलाराजको सधै लिला

रामेछाप । सरकारले सरकारी कार्यालयले गर्ने सबै खालका कामहरु नागरिकमैत्री र पारदर्शी हुनु पर्ने जनाएको भएपनि मन्थली मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले भने त्यसको धज्जी उडाउँदै आएका छन् । कार्यालय भित्र दैनिक जसो उनले कुशासनमुखि लिला देखाउँदै आएका...
मन्थलीमा दर्ता बिनाको बेकरी उद्योग छ्याप्छ्याप्ती

मन्थलीमा दर्ता बिनाको बेकरी उद्योग छ्याप्छ्याप्ती

रामेछाप । अनुगमन गर्ने जिम्मा पाएको सरकारी निकायको फितलो अनुगमनका कारण सदरमुकाम मन्थलीमा इजाजत नलिई बेकरी उद्योग संचालन गर्ने व्यवसायी बढेका छन् । नागरिकको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने बेकरी उद्योगको अनुमगन गर्ने जिम्मा पाएका जिल्ला प्रशासन कार्यालय, घरेलु तथा...
रामेछापमा एमाले पैसामा भोट किन्दै

रामेछापमा एमाले पैसामा भोट किन्दै

रामेछाप । रामेछाप नगरपालिका वडा नं. ८ मा नेपाल कम्युनिष्ट पार्टी एमालेले पैसामा भोट किन्न लागेको भन्दै नेपाली कांग्रेसले बिरोध जनाएको छ । यहि २७ गते राती १२ बजे पछी मौन अवधि सुरु भए पनी एमालेले निर्वाचन आचारसहिँताको धज्जी उडाउँदै पैसा बाडेर हिडेको भन्दै कांग्रेसले...
नीतिगत अनियमितता रोक्नको लागि पनि काँग्रेले जित्नै पर्छ’

नीतिगत अनियमितता रोक्नको लागि पनि काँग्रेले जित्नै पर्छ’

रामेछाप । नेपाली कांग्रेस उमाकुण्ड गाउँपालिका प्रमुखका उम्मेदवार जित बहादुर कटुवालले गाउँपालिकाको नीतिगत अनियमितता रोक्न नेपाली कांग्रेसले जित्नै पर्ने बताएका छन् । गाउँपालिकामा एमालेले कागजपत्र मिलाएर नितिगत भ्रष्टचार गरेको भन्दै त्यसलाई रोक्न नेपाली कांग्रेसले...