सिन्धुलीका निर्माण व्यवसायी प्रशासनमा धर्ना

सिन्धुलीका निर्माण व्यवसायी प्रशासनमा धर्ना

रामेछाप । सिन्धुलीका निर्माण व्यवसायीहरू आज जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेका छन् । निर्माण सम्पन्न भएका योजनाको भुक्तानी माग गर्दै निर्माण व्यवसायी सङ्घ सिन्धुलीको अगुवाइमा निर्माण व्यवसायीहरू धर्ना बसेका हुन् । निर्माण व्यवसायीहरूले काम सम्पन्न भई सकेका...
नेभ्ला रामेछापको ज्ञापन पत्र

नेभ्ला रामेछापको ज्ञापन पत्र

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापमा नेपाल पारा भेटेरिनरी एन्ड लाइभष्टक एसोसिएसन (नेभ्ला)ले जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापन पत्र बुझाएको छ । लम्की स्किन डिजिजको प्रकोपमा सङ्घीय सरकारले खासै ध्यान नदिएको भन्दै नेभ्लाले रामेछापका प्रमुख जिल्ला अधिकारी...
मन्थलीमा निर्माणाधीन चिस्यान केन्द्रको निर्माण कार्य सम्पन्न ः सञ्चालनको विषय भने अन्योलमा

मन्थलीमा निर्माणाधीन चिस्यान केन्द्रको निर्माण कार्य सम्पन्न ः सञ्चालनको विषय भने अन्योलमा

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा निर्माणाधीन चिस्यान केन्द्रको निर्माण कार्य सम्पन्न भएको छ । तरकारी तथा फलफूल चिस्यान केन्द्र लामो समयपछि निर्माण कार्य सम्पन्न भएको छ । तरकारी तथा फलफूल चिस्यान केन्द्र सञ्चालनको लागी भने सम्बन्धित निकाय अझै अन्योलमा रहेको छ ।...
मन्थली बाट काठमाण्डौंको गाडी भाडा कति

मन्थली बाट काठमाण्डौंको गाडी भाडा कति

रामेछाप । जिल्ला सदरमुकाम मन्थली बाट काठमाण्डौं सम्मको यातायात भाडा दर तोकिएको छ । बागमती प्रदेश सरकारले रामेछाप लगायत १३ जिल्लाको भाडा दर कायम गरेको छ । बागमती प्रदेश सरकारले जिल्ला सदरमुकाम मन्थली बाट काठमाण्डौंको भाडा दर ५ सय ७५ कायम गरेको छ ।  प्रदेश सरकारले...
मिटर ब्याज सम्बन्धी विधेयक पुनः पारित

मिटर ब्याज सम्बन्धी विधेयक पुनः पारित

काठमाण्डौं । मिटर ब्याज सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट भएको संशोधन सहित पुनः पारित भएको छ । राष्ट्रिय सभाले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित पुनः पारित गरेको हो । राष्ट्रिय सभामा...
कांग्रेसको बैठक आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

कांग्रेसको बैठक आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

 काठमाडौं ः तिन दिन देखी चलेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । केन्द्रिय समितिको बैठक आज बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । बैठकमा  केन्द्रीय सदस्यहरू बोल्ने क्रम सकिएको छैन । केन्द्रीय सदस्यहरूले आज पनि आफ्नो धारणा...