संसदीय छानबिन समितिको प्रतिबेदन तयार – लामिछाने दोषी ठहर

संसदीय छानबिन समितिको प्रतिबेदन तयार – लामिछाने दोषी ठहर

काठमाडौँ — सहकारी ठगी सम्बन्धी संसदीय छान बिन विशेष समितिले तयार पारेको प्रतिबेदनले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई देषी ठहर गरेको छ । समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने सहित...
रामेछापका पर्यटकीय क्षेत्रको विकासका लगी प्रतिबद्ध छु: मन्त्री ठकुरी

रामेछापका पर्यटकीय क्षेत्रको विकासका लगी प्रतिबद्ध छु: मन्त्री ठकुरी

रामेछाप । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले रामेछाप जिल्लाको पर्यटकीय क्षेत्रको विकासका लगी आफू प्रतिबद्ध रहेको बताउनु भयो । शनिवार रामेछाप सदरमुकाम मन्थलीमा गन्तव्य टुँडे राष्ट्रिय दैनिक पत्रिकाको ८ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै...
लिखुतामाकोशी गाउँपालिकाको प्रशासनिक भवनका विषयमा नागरिकको प्रश्न    

लिखुतामाकोशी गाउँपालिकाको प्रशासनिक भवनका विषयमा नागरिकको प्रश्न    

रामेछाप । रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको प्रशासनिक भवन बन्न नसकेको भन्दै नागरिकहरूले प्रश्न गरेका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालन भएका विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रश्न गर्दै प्रशासकीय...
आफ्नो माग पुरा नभए भोली देखी रामेछापका पेट्रोलियम व्यवसायीहरू आन्दोलनमा उत्रने

आफ्नो माग पुरा नभए भोली देखी रामेछापका पेट्रोलियम व्यवसायीहरू आन्दोलनमा उत्रने

रामेछाप । रामेछापका पेट्रोलियम व्यवसायीहरूले आफ्नो माग पुरा नभए सोमबार देखी आन्दोलनमा उत्रने चेतावनी सहित आइतबार प्रेस विज्ञप्ति जारी गरेको छ । जिल्लामा सञ्चालित ४ वटै पम्पहरूले आफूहरूको जायज माग पुरा नगरे देखी सोमबार  देखी चरणबद्ध आन्दोलन गर्ने घोषणा सहित...
तास खेलीरहेको अबस्थामा ९ जना पक्राउ

तास खेलीरहेको अबस्थामा ९ जना पक्राउ

सिन्धुली – तास खेलीरहेको अवस्थामा ९ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्ने हरुको साथ बाट प्रहरीले १ लाख ६ सय ४५ रुपैयाँ नगद र १० बुक तास नियन्त्रणमा लिएको छ ।कमलामाइ नगरपालिका–६ स्थित धुराफाटमा रहेको आस्विन होटल तथा खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही...
पूर्व उपराष्ट्रपति पुनको घरमा नेकपा बहुमतको कालो ब्यानर

पूर्व उपराष्ट्रपति पुनको घरमा नेकपा बहुमतको कालो ब्यानर

रामेछाप । पुर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङको निवासमा कालो ब्यानर टाँगेको छ । भ्रष्टाचारविरोधी अभियानको सुरुवात गर्दै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को निवासमा कालो ब्यानर टाँगेको धर्मेन्द्र बाँस्तोला नेतृत्वको पार्टी नेकपा बहुमतले जनाएको छ । भदौ ११ मा...