रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रुद्रेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

रामेछाप । खाँडादेवी गाउँपालिका–६ माकादुमस्थित ऐतिहासिक र धार्मिक महत्व बोकेको रुद्रेश्वर महादेव मन्दिर परिसरमा शनिबारदेखि सार्वजनिक संगीतसहितको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। श्रीमद्भागवत मूल समारोह समितिका अध्यक्ष मनोज बुढाथोकीको अध्यक्षतामा आयोजित...
मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली साकोसको २८ औँ साधारणसभा सम्पन्न

मन्थली कात्तिक १५- जिल्लाको पुरानो सहकारी संस्था मन्थली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औँ वार्षिक सभा सम्पन्न गरेको छ । शनिवार मन्थली स्थित तीनलाल पार्कमा भएको साधारण सभाले अध्यक्ष गोविन्द घिमिरेद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन, सचिव हिमाल ढुङगेलद्धारा प्रस्तुत...
रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

रामेछापबाट हराएकाहरु अधिकांश भेटिए

तीन बर्ष अबधिमा रामेछापबाट १ सय ५४ जना महिला, बालबालिका र जेष्ठ नागरिक हराएका छन् । हराएका मध्ये अधिकांश भेटिएका छन्, भने चार जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । २०७९/०८० मा ४१ जना २०८०/०८१ मा ४२ जना २०८१/०८२ मा ५४ जना र चालु आवको तीन महिनामा...
उमाकुण्डले युवालाई सरकारी जागिरे बनाउने कक्षा चलाउने

उमाकुण्डले युवालाई सरकारी जागिरे बनाउने कक्षा चलाउने

उमाकुण्डले युवालाई सरकारी जागिरे बनाउने कक्षा चलाउने मन्थली -रामेछापको उमाकुण्ड गाउँपालिकाले चालु बर्ष लोक सेवा र शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने भएको छ । देशका युवाहरु विदेशीने क्रम बढेको बेला पालिकाले भने युवालाई सरकारी सेवामा जागिर खुवाउने योजनाको साथ...
मुख्यमन्त्री बानियाँले विपन्न दलित महिलालाई बनाइदिए नयाँ घर

मुख्यमन्त्री बानियाँले विपन्न दलित महिलालाई बनाइदिए नयाँ घर

युवराज श्रेष्ठ मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निर्वाचित क्षेत्रका विपन्न नागरिकलाई आफ्नो सेवा सुविधाबाट प्राप्त रकम प्रयोग गरी घर निर्माण गरिदिने प्रतिवद्धता पूरा गरेका छन्। मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेकी एकल दलित महिला...