by मेरो प्रदेश डेस्क | Jan 19, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, रामेछाप विषेश
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले रामेछापमा केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ (कुसल) लाई उम्मेदवार बनाएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापका लागि पार्टीले श्रेष्ठलाई उम्मेदवारका रूपमा सिफारिस...
by मेरो प्रदेश डेस्क | Jan 19, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज
सोमवार, माघ ५, रामेछाप । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीअन्तर्गत रामेछापमा उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका तय गरी सार्वजनिक गरिएको छ। मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले सोमबार दिउँसो मनोनयन दर्तासम्बन्धी कार्यतालिका सार्वजनिक गरेका हुन्। सार्वजनिक...
by मेरो प्रदेश डेस्क | Jan 18, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, रामेछाप विषेश
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नेतृत्वसम्बन्धी विवाद चुलिँदै गएको अवस्थामा नेता शेखर कोइराला पक्षको भेला काठमाडौंको बत्तिसपुतलीमा बसेको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको भेला केहीबेरअघि सुरु भएको हो। भेलामा नेता शेखर कोइरालासहित कांग्रेसका नेताहरू...
by मेरो प्रदेश डेस्क | Jan 18, 2026 | गृहपृष्ठ, दुर्घटना, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति २१ फागुन यथावत् रहने भए पनि उम्मेदवारी दर्ता (मनोनयन) को समय केही दिन सर्न सक्ने संकेत निर्वाचन आयोगले गरेको छ। दलहरूलाई उम्मेदवार छनोट गर्न समय अपुग भएको भन्दै मनोनयन मिति सार्न औपचारिक तथा अनौपचारिक माग आयोगसम्म पुगेपछि आयोगले...
by मेरो प्रदेश डेस्क | Jan 18, 2026 | गृहपृष्ठ, दुर्घटना, ब्रेकिंग निउज, राजनीति
पूर्वमन्त्री तथा नेपाली कांग्रेस धादिङ जिल्ला कार्यसमितिका सभापति रामनाथ अधिकारीले नेपाली कांग्रेसको विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको बताउँदै अब पार्टी सम्पूर्ण रूपमा आगामी निर्वाचनमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन्। विशेष महाधिवेशनपछि प्रतिक्रिया...