सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेकी सशस्त्र प्रहरी सहायक हवलदार तथा राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले वैशाख ४ गते सोमबार बिहान १०:२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्नुभएको हो ।...
विश्वकीर्तिमानी आरोही कामीरिता शेर्पाद्वारा ३२औँ पटक सगरमाथाको सफल आरोहण, आफ्नै कीर्तिमान भंग

विश्वकीर्तिमानी आरोही कामीरिता शेर्पाद्वारा ३२औँ पटक सगरमाथाको सफल आरोहण, आफ्नै कीर्तिमान भंग

नेपालका प्रख्यात पर्वतारोही कामीरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको ३२औँ पटक सफल आरोहण गरेर इतिहासमा नयाँ अध्याय थप्नुभएको छ। यसअघि आफैँले कायम गरेको ३१औँ पटकको विश्वकीर्तिमानलाई भंग गर्दै उहाँले सगरमाथाको चुचुरोमा मानव पाइलाको नयाँ इतिहास रच्नुभएको हो।...
वडा सचिवलाई धम्क्याउने खड्का पक्राउ

वडा सचिवलाई धम्क्याउने खड्का पक्राउ

दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई टेलिफोनमार्फत धम्की दिएको अभियोगमा सुर्खेतका एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक स्थायी घर भई हाल काठमाडौँको शङ्खमूल बस्ने २२ वर्षीय...
राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा निरुता ठगुन्ना नियुक्त

राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा निरुता ठगुन्ना नियुक्त

नेपाल एपीएफ क्लबकी प्रभावशाली खेलाडी निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा नियुक्त हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टोलीको नेतृत्व सम्हाल्ने उहाँ छैटौँ कप्तान बन्नुभएको हो । राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक जगदीश भट्टको सिफारिसमा नेपाल भलिबल...
सर्लाहीका ६ विपन्न विद्यार्थीलाई गगनकुमार थापाले निःशुल्क पढाउने

सर्लाहीका ६ विपन्न विद्यार्थीलाई गगनकुमार थापाले निःशुल्क पढाउने

काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीका छ जना स्कुले विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था मिलाउनुभएको छ । सर्लाहीको बलरा नगरपालिका, गोडैता नगरपालिका र धनकौल गाउँपालिकाका आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई थापाले निःशुल्क अध्ययनको...