by मेरो प्रदेश डेस्क | Apr 25, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, स्वास्थ्य
काठमाण्डौं । शिवम् सिमेन्ट उद्योगले कोइलाको सट्टा प्लाष्टिक प्रयोग गरि नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने काम गरेको भन्दै स्थानियले नाराबाजी गर्दै विरोध जनाएको छ । हेटौडा नगरपालिका– १६ स्थित शिवम् सिमेन्ट उद्योगले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी गम्भीर...
by मेरो प्रदेश डेस्क | Apr 25, 2024 | गृहपृष्ठ, शिक्षा
रामेछाप १२ वैशाख । गुणस्तरीय र व्यवहारिक शिक्षाको बृहत्तर विकासमा लागेको रामेछापको जिल्ला सदरमुकाम मन्थलीको मन्थली माविले बुधवार बाट भवन सँगै कक्षा कोठाको समस्याबाट मुक्ति पाएको छ । खानी निर्माण जेभीले विद्यालयका नौ वटा भवनका ७४ कक्षा कोठाको रेक्ट्रोफिट(प्रबलीकरण) ...
by मेरो प्रदेश डेस्क | Apr 24, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा मलामी बोकेको बोलेरो दुर्घटना भएको छ । बोलेरो दुर्घटना हुँदा १५ जना मलामी घाइते भएका छन् । मलामी बोकेको बा ६ च ९१६२ नम्बरको सिङ्गल क्यापको बोलेरो खाँडादेवी गाउँपालिका वडा नम्बर ४ त्रिवेणी बुधवार दिउँसो करिब ३ बजेको समयमा...
by मेरो प्रदेश डेस्क | Apr 24, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, समाज
रामेछाप । काभ्रे जिल्लाको भुम्लुमा आज बिहान सुमो दुर्घटना भएको छ । ना १ ज ६२९१ नम्बरको टाटा सुमो हुँदा १० जना घाइते भएका छन् । चौरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ जाँदै गरेको टाटा सुमो दुर्घटनामा ८ जना महिला र २ जना पुरुष घाइते भएका छन् । घाइतेको...
by मेरो प्रदेश डेस्क | Apr 24, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
हेटौँडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज (बुधवार) बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता गङ्गा नारायण श्रेष्ठले जानकारी दिएका छन् । प्रदेशले बागमती...