ज्येष्ठ नागरिकको अध्यक्षमा पुनः श्रेष्ठ

ज्येष्ठ नागरिकको अध्यक्षमा पुनः श्रेष्ठ

रामेछाप । जिल्ला ज्येष्ठ नागरिक सङ्घ रामेछापको अध्यक्षमा पुनः नारायण दाश श्रेष्ठ निर्वाचित भएका छन् । मन्थलीमा शनिवार सम्पन्न छैटौँ साधारण सभा एवं दोस्रो जिल्ला अधिवेशनले पुनः दोस्रो कार्यकालका लागि श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्य...
ज्येष्ठ नागरिकले सम्मान गर्न सक्नु पर्छ – जिसस प्रमुख खड्का

ज्येष्ठ नागरिकले सम्मान गर्न सक्नु पर्छ – जिसस प्रमुख खड्का

रामेछाप । जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का (कार्की) ज्येष्ठ नागरिकको सम्मान गर्नु सक्नु पर्ने बताउनु भएको छ । जिल्ला ज्येष्ठ नागरिक सङ्घ रामेछापको दोस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नागरिकको सम्मान गर्न नसक्ने कुनै पनि व्यक्तिले अरूको सम्मान...
वधशालाको अभावमा तामाकोशी नदिको किनार प्रयोग ः मन्थलीको मासु देखी पानी दूषित

वधशालाको अभावमा तामाकोशी नदिको किनार प्रयोग ः मन्थलीको मासु देखी पानी दूषित

मन्थली ः जिल्ला सदरमुकाम मन्थलीमा पशु वधशाला व्यवस्थित नहुँदा व्यवसायीहरूले तामाकोशी नदिको किनारलाई वधशालाको रूपमा प्रयोग गर्दै आएको छ । वधशालाको रूपमा तामाकोशी नदी प्रयोग भए सँगै नदिको किनार र मदिना बग्ने पानी पनि दूषित बनेको छ । जिल्ला सदरमुकाममा दुई दर्जन भन्दा बढी...
अब के हुन्छ – माधव नेपालले सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी दिए

अब के हुन्छ – माधव नेपालले सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी दिए

काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले  नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै उस्तै रहेको टिप्पणी गर्दै आफू...
देश भर आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख विद्यार्थी परीक्षामा सामेल 

देश भर आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख विद्यार्थी परीक्षामा सामेल 

काठमाण्डौं । देश भर आज देखी कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । देश भर बाट आज देखि ४ लाख विद्यार्थी परीक्षामा सामेल भएका छन् । आज बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । आज भएको पहिलो दिनको परीक्षा शान्त तवरले भई रहेको राष्ट्रिय...