एमाले रामेछापको अध्यक्षमा कडरिया, सचिवमा कार्की सर्वसम्मत – अन्य पदमा आज निर्वाचन हुदैं

एमाले रामेछापको अध्यक्षमा कडरिया, सचिवमा कार्की सर्वसम्मत – अन्य पदमा आज निर्वाचन हुदैं

रामेछाप । नेकपा एमाले रामेछापको अध्यक्ष र सचिव पदमा सर्वसम्मत क्रमशः पुरुषोत्तम कडरिया र प्रकाशकुमार कार्की निर्वाचित भएका छन् । अन्य पदमा भने सहमति नहुँदा निर्वाचन गर्ने तयारीमा नेकपा एमाले रामेछाप जुटेको छ । बिहीबार भएको मनोनयन दर्ता प्रक्रियामा अध्यक्ष पदका लागि...
सेलेघाट रामेछाप साँघुटार सडक खण्डको मुआब्जा रकम व्यवस्थापन गर्न रामेछाप नगरप्रमुख द्वारा प्रधानमन्त्रीलाई माग पत्र

सेलेघाट रामेछाप साँघुटार सडक खण्डको मुआब्जा रकम व्यवस्थापन गर्न रामेछाप नगरप्रमुख द्वारा प्रधानमन्त्रीलाई माग पत्र

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई सेलेघाट रामेछाप साँघुटार सडक खण्डमा रहेको हटाउनु पर्ने घर टहरा र फलफूलजन्य वोट बिरुवाहरूको निर्धारित मुआब्जा बापतको रकम यथाशीघ्र व्यवस्थापन गरिदिन माग गर्दै रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले माग पत्र...
बैशाख २८ गते देखी बागमती प्रदेशको युवा सम्मेलन हुदैँ ः सम्मेलनको तयारी पूरा

बैशाख २८ गते देखी बागमती प्रदेशको युवा सम्मेलन हुदैँ ः सम्मेलनको तयारी पूरा

रामेछाप । बैशाख २८ गते देखी बागमती प्रदेशस्तरको युवा सम्मेलन हुने भएको छ । तिन दिन सम्म चल्ने सम्मेलनको तयारी पूरा भएको छ । प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् सो बारे जानकारी गराएका हुन् ।यही वैशाख २८,...
काँग्रेस एमालेको सरकार बन्दैन – एमाले नेता पौडेल 

काँग्रेस एमालेको सरकार बन्दैन – एमाले नेता पौडेल 

 रामेछाप  । नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार नबन्ने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताएका छन् । नेकपा एकाले रामेछापको नवौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै एमाले काँग्रेस मिलेर सरकार बनाउन नहुने र बन्न नसक्ने धारणा राखेका...
सुनकोशी–मरिण डाइभर्सनको सुरूङ ‘ब्रेक थ्रु’

सुनकोशी–मरिण डाइभर्सनको सुरूङ ‘ब्रेक थ्रु’

रामेछाप । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७, कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले आयोजना...