पत्रकार नयाँघरे नगद सहित सम्मानित

पत्रकार नयाँघरे नगद सहित सम्मानित

रामेछाप । नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे नगद २० हजार रकम सहित सम्मानित हुनु भएको छ । रामेछाप जिल्ला बाट प्रकाशन हुने राष्ट्रिय दैनिक पत्रिका गन्तव्य टुडेले आफ्नो ८ औँ स्थापना दिवसको अवसरमा रामेछाप जिल्लामा रहेका सञ्चार संस्थाहरू संरक्षण गर्न...
राज्यले नागरिकको अभिभावकत्व ग्रहण गर्नुपर्छ : मन्त्री काफ्ले

राज्यले नागरिकको अभिभावकत्व ग्रहण गर्नुपर्छ : मन्त्री काफ्ले

काठमाडौँ- बागमती प्रदेशका आर्थिक मामिलामन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले नागरिकको समुन्नत विकासका लागि लोकतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्ने बताएका छन्। १११औं बीपी जयन्तीको सन्दर्भमा संवाद केन्द्रले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा...
रामेछापका पर्यटकीय क्षेत्रको विकासका लगी प्रतिबद्ध छु: मन्त्री ठकुरी

रामेछापका पर्यटकीय क्षेत्रको विकासका लगी प्रतिबद्ध छु: मन्त्री ठकुरी

रामेछाप । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले रामेछाप जिल्लाको पर्यटकीय क्षेत्रको विकासका लगी आफू प्रतिबद्ध रहेको बताउनु भयो । शनिवार रामेछाप सदरमुकाम मन्थलीमा गन्तव्य टुँडे राष्ट्रिय दैनिक पत्रिकाको ८ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै...
लेख बहादुर पुनः राष्ट्रिय दलित समाज कल्याण सङ्घको अध्यक्षमा चयन

लेख बहादुर पुनः राष्ट्रिय दलित समाज कल्याण सङ्घको अध्यक्षमा चयन

रामेछाप  । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ रामेछापको अध्यक्ष पुनः लेख बहादुर  विक चयन भएका छन् । शनिवार जिल्ला सदरमुकाम मन्थलीमा भएको तेस्रो जिल्ला अधिवेशनले लेख बहादुर  विकलाई पुनः अध्यक्षमा पदमा चयन गरेको छ ।  अधिवेशनले आफ्ना प्रतिनिधि...
तेस्रो रामेछाप कप २०८१ फुटबल प्रतियोगिता हुँदै

तेस्रो रामेछाप कप २०८१ फुटबल प्रतियोगिता हुँदै

रामेछाप । दीपशिखा व्वाईज युनाइटेड क्लबले तेस्रो रामेछाप कप २०८१ फुटबल प्रतियोगिता आयोजना गरेको छ । आश्विन १९ गते देखी २३ गते सम्म हुने फुटबल प्रतियोगितामा क्लब तथा सङ्घ संस्थाहरूलाई टिम दर्ता गर्न आयोजकले आग्रह गरेको छ । मन्थली नगरपालिकाको प्रायोजनमा हुने खेलमा जिल्ला...