नेपाल पत्रकार महासङ्घको विवाद मिल्यो – मङ्सिर २८ निर्वाचन गर्ने निर्णय

नेपाल पत्रकार महासङ्घको विवाद मिल्यो – मङ्सिर २८ निर्वाचन गर्ने निर्णय

रामेछाप । नेपाल पत्रकार महासङ्घको विवाद टुङ्गिएको छ । भक्तपुरमा भएको प्रदेश र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले विवाद टुङ्ग्याउँदै मङ्सिर २८ गते अधिवेशन गर्ने निर्णय गरेको छ । पटक–पटक मिति तोक्दै स्थगित हुँदै आएको नेपाल पत्रकार महासङ्घको निर्वाचनको पछिल्लो मिति...
 मन्थली काठमाण्डौं अव नियमित उडान

 मन्थली काठमाण्डौं अव नियमित उडान

रामेछाप । मन्थली काठमाण्डौं हवाई उडान अब नियमित सञ्चालनमा आउने भएको छ । शुक्रवार नागरिक उड्डयन प्राधिकरणले रामेछाप काठमाण्डौंको लागी नियमित उडान तालीका उपलब्ध गराएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख हिरन शाहले जानकारी दिए । नियमित उडान तालीका तत्कालका लागी एक...
रामेछाप जिल्लाका विभिन्न स्थान सङ्कट ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय सहित सिफारिस

रामेछाप जिल्लाका विभिन्न स्थान सङ्कट ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय सहित सिफारिस

रामेछाप । रामेछाप जिल्लाका विभिन्न स्थानलाई सङ्कट ग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने निर्णय सहित सिफारिस गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति रामेछापको बैठकले रामेछाप जिल्लालाई ‘सङ्कटग्रस्त क्षत्र’ घोषणा गर्न माथिल्लो निकायमा सिफारिस गर्ने निर्णय गरेको हो । ...
खुर्कोटमा पुल निर्माणका लागी ऊर्जा राज्यमन्त्री कान्छारामको सक्रियता

खुर्कोटमा पुल निर्माणका लागी ऊर्जा राज्यमन्त्री कान्छारामको सक्रियता

रामेछाप । सिन्धुली र रामेछाप जोड्ने सुनकोसी नदिमा रहेको खुर्कोट पुल निर्माणका लागी ऊर्जा जलस्रोत तथा सिचाई राज्यमन्त्री  पूर्ण बहादुर तामाङ (कान्छाराम) ले सक्रियता देखाउनु भएको छ । ऊर्जा राज्यमन्त्री कान्छाराम पुल निर्माणमा ढिला हुने अवस्था आएको भन्दै तत्काल...
चरिकोट हुँदै मन्थली–काठमाडौँ नियमित यातायात सञ्चालन, मन्थली–काठमाडौँको भाडा ९५४ रुपैयाँ तोकियो

चरिकोट हुँदै मन्थली–काठमाडौँ नियमित यातायात सञ्चालन, मन्थली–काठमाडौँको भाडा ९५४ रुपैयाँ तोकियो

रामेछाप । रामेछाप सिन्धुली जोड्ने खुर्कोट पुल अविरल वर्षा सँगै सुनकोसी नदीमा आएको बाढीले बगाए पछि बिहीबार बाट दोलखाको चरिकोट हुँदै काठमाण्डौं सम्म यातायात सञ्चालनमा आउने भएको छ । मन्थली बाट सिन्धुली हुँदै काठमाण्डौंको भाडा दर ६५४ रुपैंया भए पनि अब दोलखा हुँदै...