by मेरो प्रदेश डेस्क | May 11, 2025 | गृहपृष्ठ, समाज
रामेछाप । उमाकुण्ड गाउँपालिकाले वैशाख ३० र ३१ गते दुई दिन स्थानीय पर्व बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले आइतबार एक सुचना जारी गर्दै किराँत लगायत अन्य समुदायले मनाउने उभौली पर्व (स्याँदर पिदार) को अवसरमा वैशाख ३० र ३१ गते दुई दिन स्थानीय पर्व बिदा दिएको जनाकारी...
by मेरो प्रदेश डेस्क | May 11, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज
काठमाण्डौं । संघिय सरकारले यस भन्दा अघिका वर्षमा जसर यस वर्ष साना योजना बनाउन नमिल्ने भएको छ । संघिय सरकारले बजेट बनाउदा यदि तिन करोड भन्दा कमको योजनालाई प्रविष्टि (इन्ट्री) नै हुन नदिने गरी सफ्टवेयरमा व्यवस्था गरेको जनाएको छ ।यस अघिका दुई आर्थिक वर्षमा पनि तीन...
by मेरो प्रदेश डेस्क | May 11, 2025 | अर्थ, गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, शिक्षा, समाज, संसद
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवा पलायतलाई रोक्नु प्रमुख चुनौतीको रुपमा देखापरेको बताउनु भएको छ । प्रदेश युवा परिषद् बागमतीको आयोजनामा आइतबारदेखि सुरु भएको प्रदेश युवा सम्मेलन २०८२ लाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले युवालाई पलायन हुन...
by मेरो प्रदेश डेस्क | May 11, 2025 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौँ । आर्थिक वर्ष २०८२÷०८३ को सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । आइतबार नीति तथा कार्यक्रममाथिको छलफल सकेर प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि आगामी आर्थिक वर्षको नीति कार्यक्रम बहुमतले पारित भएको हो ।साथै बैठकले नीति तथा...
by मेरो प्रदेश डेस्क | May 11, 2025 | अर्थ, खेलकुद, गृहपृष्ठ
रामेछाप । उमाकुण्ड गाउँपालिकाले आयोजना गरेको ‘अन्तरपालिका खुल्ला फुटबल प्रतियोगिता’ सम्पन्न भएको छ । शनिवार सम्पन्न खेलमा पुरुष तर्फ चण्डेश्वरी यूथ क्लब प्रिती (उमाकुण्ड) र महिला तर्फ ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले जित हात पारेको छ ।पुरुष तर्फको उपाधि मन्थलीको...