मगर बिद्यार्थी संघको केन्द्रिय अध्यक्षमा सर्वसम्मत थापामगर

मगर बिद्यार्थी संघको केन्द्रिय अध्यक्षमा सर्वसम्मत थापामगर

रामेछाप । नेपाल मगर बिद्यार्थी संघको केन्द्रिय अध्यक्षमा रामेछापका चन्द्र थापामगर सर्वसम्मत निर्वाचित भएका छन् । काठमाण्डौंमा बैशाख ३१ गते भएको १२ औं अधिबेशन बाट चन्द्र थापामगर सर्वसम्मत निर्वाचित भएका हुन् ।बैशाख ५ र ६ गते काठमाण्डौंमा भएको अधिबेशनमा बिबाद भएको थियो...
रामेछाप नगरपालिका– ३ साँघुटारले बितरण गर्यो खानेपानी ट्याङकी

रामेछाप नगरपालिका– ३ साँघुटारले बितरण गर्यो खानेपानी ट्याङकी

रामेछाप । रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारले खानेपानी ट्याङकी बितरण गरेको छ । वडा भित्र खानेपानीको समस्या भएको भन्दै वडा कार्यलयले ७५ घरधुरीलाई खानेपानी ट्याङकी बितरण गरेको हो ।वडा कार्यलयले वडाको नेवार टोल, खड्का टोल र महत टोलका ७५ घरधुरीलाई खानेपानी ट्याङकी...
अन्तत् पाथीभरामा केबलकार बन्ने भयो

अन्तत् पाथीभरामा केबलकार बन्ने भयो

काठमाडौँ । ताप्लेजुङको पाथीभरामा अन्तत् केबलकार बन्ने भएको छ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण रोक्न नहुने भन्दै अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने...
गभर्नर सिफारिस समिति पुनर्गठन

गभर्नर सिफारिस समिति पुनर्गठन

काठमाडौं । गभर्नर सिफारिस समिति सरकारले पुनर्गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो । समितिका सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डे सदस्य...
पोखरा बस दुर्घटना ःघाइते सबै भारतीय नागरिक

पोखरा बस दुर्घटना ःघाइते सबै भारतीय नागरिक

काठमाण्डौं । पोखरामा भएको बस दुर्घटनामा परि घाइते भएका सबै यात्रु भारतीय नागरिक रहेको खुलेको छ । दुर्घटनामा घाइते भएका २८ जना भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ ।आज बिहान पोखरा महानगरपालिका–२२ मा भएको बस दुर्घटनामा २८ जना भारतीय नागरिक घाइते भएका थिए । उक्त...