by मेरो प्रदेश डेस्क | Aug 23, 2025 | गृहपृष्ठ, शिक्षा, स्वास्थ्य
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समयदेखि अल्झिरहेको गेटा मेडिकल कलेजलाई छिट्टै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा सञ्चालन गर्ने बताएका छन् । नेपाल प्रेस युनियन, कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, मनोरञ्जन, समाज
रामेछाप । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा रामेछाप जेसीजको आयोजनामा ‘रामेछाप तीज क्वीन २०८२’ तथा सांस्कृतिक कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तथा नेपाली कांग्रेस रामेछापका सभापति...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, मनोरञ्जन, राजनीति
रामेछाप, भदौ ६ । अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी दोलखाले हरितालिका तीज–२०८२ को अवसरमा शुक्रबार तीज विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बागमती प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री भरतबहादुर केसीलाई बधाई तथा शुभकामना पनि दिइयो । महिलाहरूको...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौँ । भारत र चीनबीच लिपुलेक हुँदै सीमा व्यापार गर्ने एकपक्षीय सम्झौताको विरोधमा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले राजधानीमा मसाल जुलुस निकालेको छ । शुक्रबार बेलुकी त्रिचन्द्र क्याम्पसबाट सुरु भएको जुलुसमा सहभागी विद्यार्थीहरूले...
by मेरो प्रदेश डेस्क | Aug 22, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
काठमाडौँ । आमाको नामबाट पनि सन्तानलाई नागरिकता दिने प्रावधानसहितको नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक–२०८१ शुक्रबार राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ । गृहमन्त्री रमेश लेखकले विधायन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयक पारित गर्ने...