गोलन्जोर गाउँपालिकाको कृषि र पशुपक्षी सेवा लागि छुट्टै भवन

गोलन्जोर गाउँपालिकाको कृषि र पशुपक्षी सेवा लागि छुट्टै भवन

सिन्धुली । गोलन्जोर गाउँपालिकाले कृषि र पशुपक्षी सेवा लागि छुट्टै भवन निर्माण गरेको छ । निर्माण कार्य सुरु गरेको एक वर्षमै भवन निर्माण सम्पन्न गरी उद्घाटन गरेको छ । उक्त भवनको बुधवार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष शंकरराज बरालले उद्घाटन गर्नु भएको थियो । आर्थिक...
मन्त्री फेर्ने दाउमा प्रधानमन्धी वली

मन्त्री फेर्ने दाउमा प्रधानमन्धी वली

काठमाडौं ः प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री फेर्ने दाउमा रहेको छ । नेपाली काँग्रेस भने एक वर्ष अहिलेको मन्त्रीहरुलाई काम गर्न दिन पर्ने सोचमा रहेको छ । गएको असार १७ गते मध्यरातिको सहमतिपछि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले असार ३१ मा एकसाथ सत्ताको भ¥याङ...
प्रधानमन्त्रीको चिन भ्रमण – ऋण कुनै हालतमा नलिन प्रधानमन्त्रीलाई काँग्रेसको सुझाव

प्रधानमन्त्रीको चिन भ्रमण – ऋण कुनै हालतमा नलिन प्रधानमन्त्रीलाई काँग्रेसको सुझाव

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच हिजो साँझ बालुवाटारमा लामो छलफल भयो । दुई दलको शीर्ष नेताहरुको बैठकमा सरकारलाई प्रभावकारी बनाउनमा केन्द्रित रहेको दाबी गरे पनि प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको एजेन्डामा बैठक केन्द्रित थियो...
कैलाली जिल्ला समन्वयको प्रमुखमा कांग्रेस नेतृ चौधरी निर्विरोध निर्वाचित

कैलाली जिल्ला समन्वयको प्रमुखमा कांग्रेस नेतृ चौधरी निर्विरोध निर्वाचित

कैलाली । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा काँग्रेस नेतृ टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन् । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी हुन् । नागरिक उन्मुक्ति पार्टीकी रुपमती...
प्रहरी र सहकारी पीडितबीच झडप

प्रहरी र सहकारी पीडितबीच झडप

काठमाडौं । काठमाडौंको माइतीघरमा प्रहरी र सहकारी पीडितबीच आज झडप भएको छ । माइतीघर तर्फ थापाथली तिरबाट आएको सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोकेको थियो । तर जुलुस अगाडि बढ्न खोजे संगै झडप भएको हो । झडपमा केही प्रदर्शनकारी...