by meropradesh creator | Sep 1, 2022 | प्रदेश ३, राजनीति, समाज, संसद
रामेछाप । रामेछापको प्रदेश सभा “क” र “ख” मा नेपाली कांग्रेसको तर्फबाट ६४ जनाले प्रदेश सभा सदस्यको लागी उमेरद्वारी दावी गरेका छन् । जिल्लाका पुराना र नयाँ पुस्ताका नेताहरु सहित ६४ जनाले उमेरद्वारी दावी गरेको बताइएको छ । रामेछाप जिल्लाको प्रदेश सभा “क” र “ख” मा बिहिबार...
by meropradesh creator | Sep 1, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । मंसिर ४ गते हुने प्रदेश (ख) को निर्वाचनमा कांग्रेस नेत्री बिनिता खड्काले आफ्नो दावी रहेको बताएकी छिन् । खड्काले भनिन् मेरो उमेरदवारी पार्टीमा दावी रहनु स्वभाभिक हो । मैले बिद्यार्थी राजनितिक देखी आज सम्म समाज परिवर्तणमा बिभिन्न खाले भुमिका निर्वह गरिरहेको छु...
by meropradesh creator | Aug 30, 2022 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । नेपाल राष्ट्र बैंकले नेपालीहरुको महानचाड बिजयादशमी, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै भदौ २६ गतेदेखी नयाँ नोट सटही सुविधा उपलव्ध गराउने भएको छ । राष्ट्र बैंकका अनुसार भदौ २६ देखी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलव्ध...
by meropradesh creator | Aug 30, 2022 | समाज
रामेछाप । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष लिइएको कक्षा १२ को परीक्षाफल आज साँझसम्म प्रकाशन गर्ने तयारी गरेको छ । परीक्षा बोर्डले गएको जेठ १६ गतेदेखी २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डमा कुनै प्राविधिक कठिनाई नआएको...
by meropradesh creator | Aug 30, 2022 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । जिल्लामा असल सहकारी संस्थाको रुपमा छबी बनाएको नबजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचत संकलनमा जाँदा बचत कर्तालाई घर–घरमै दैनिक रसिद दिन शुरु गरेको छ । उक्त संस्थाले शेयर सस्यहरुलाई सेवामा सहजताको लागि दैनिक बजारमा बचत संकलन गर्न जाँदा सदस्यले राखेको...