by meropradesh creator | Jun 19, 2023 | राजनीति
काठमाडौं ः नेकपा (माओवादी केन्द्र),लगाएत ४ दलले आज १५ बुँदे प्रतिबद्धता सहित समाजवादी मोर्चा घोषणा गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका चार दल मिलेर बन्ने समाजवादी मोर्चा आज दिउँसो ३...
by meropradesh creator | Jun 19, 2023 | प्रदेश १, राजनीति, शिक्षा, समाज, संसद
विराटनगर । कोसी प्रदेश सरकार आज पहिचानको माग गर्दै आन्दोलनमा रहेका पक्षधर सँग वार्ता बस्ने भएको छ । कोसी प्रदेश सरकार र प्रदेशको नाम परिवर्तनको माग गर्दै आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिबिच आज वार्ता हुँदै छ । विग होटेल आज बिहान वार्ता हुन...
by meropradesh creator | Jun 18, 2023 | Uncategorized
काठमाण्डौं ः बाढी पहिरोको कारण ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहलेमा घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रोज्ज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत...
by meropradesh creator | Jun 15, 2023 | प्रदेश ३, राजनीति
रामेछाप । नेपाली काँग्रेस रामेछापको जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्ला सम्मेलनमा बोल्दै पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले सबै पक्ष सँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।...
by meropradesh creator | Jun 15, 2023 | राजनीति, शिक्षा, समाज
रामेछाप । खाँडादेवी गाउँपालिकामा पालिकाको आर्थिक वर्ष २०७९÷८० को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइमा अध्यक्षले प्रहरी प्रयोग गरेका छन् । अध्यक्ष ज्ञानकुमार श्रेष्ठले सार्वजनिक सुनुवाइमा प्रहरी प्रयोग गर्दै स्थानीय नागरिकलाई प्रश्न गर्न नदिएपछि सार्वजनिक सुनुवाइ...