एमाले आज सर्वोच्च जाने

एमाले आज सर्वोच्च जाने

विराटनगर ः प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कोसी प्रदेश सरकारविरुद्ध आज सर्वोच्च अदालत जाने भएको छ । गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभामुखको हैसियतमा रहेका काँग्रेसका सांसद इस्राइल मन्सुरीले मतदान गरेको विरोधमा एमाले अदालत जान लागेको हो ।...
मन्त्री किराँतीलाई पितृ शोक

मन्त्री किराँतीलाई पितृ शोक

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किरातीका बुवा हर्कबहादुर राईको उपचारको क्रममा आज बुधवार बिहान काठमाडौँको वीर अस्पतालमा निधन भएको निजी सचिव डाक्टर डिजन भट्टराईले जानकारी दिए । लामो समयदेखि प्यारालाइसिस...
 अस्पतालबाट ५ लाखमा शिशु बेच्ने डा. कर्ण पक्राउ

 अस्पतालबाट ५ लाखमा शिशु बेच्ने डा. कर्ण पक्राउ

रामेछाप । कोसी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्ण पक्राउ परेका छन् । अस्पतालमा जन्मिएका शिशुलाई बिक्री गरेको फेला परेपछि डा. कर्ण पक्राउ परेका हुन्। विगतदेखि अवैध सम्बन्धबाट जन्मिएका शिशुलाई बिक्री गरेर धन आर्जन गर्दै आएका उनले केही...
रामेछाप कारागारमा  कैदीको मृत्यु शव आफन्तले बुझे  

रामेछाप कारागारमा  कैदीको मृत्यु शव आफन्तले बुझे  

रामेछाप ।  जिल्ला कारागार कार्यालय रामेछापमा एक कैदी बन्दीको मृत्यु भएको छ । सोमबार साँझ कारागारको बाथरुममा  लडेर घाइते भई भएका उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका ८४ वर्षीय पदमबहादुर श्रेष्ठको उपचारको क्रममा जिल्ला अस्पताल रामेछापमा निधन भएको हो । बलात्कार मुद्दामा...
अक्सफोर्ड कलेजको दुर्व्यवहार प्रति फोनिज द्वारा भर्त्सना

अक्सफोर्ड कलेजको दुर्व्यवहार प्रति फोनिज द्वारा भर्त्सना

चितवन ः नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशका सल्लाकार तथा सङ्घीय समितिका निवर्तमान केन्द्रीय सदस्य राजु चौधरी लगायत पत्रकारहरूलाई सञ्चार गृहमा प्रवेश गरी गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजले खुल्ला धम्की दिएको प्रति फोनिज सङ्घीय समिति, प्रदेश...