by meropradesh creator | Feb 27, 2021 | प्रदेश ३, समाज
रामेछाप । गएको पुसमा रामेछापको प्रमुख जिल्लाको रुपमा आएका अर्जुनकुमार शर्माको दुई महिना नबित्दै सरुवा भएको छ । दुई महिना अघि मात्रै रामेछापको प्रमुख जिल्लाको रुपमा आएका प्रजिअ शर्माको दुई महिना नपुग्दै गृह मन्त्रालयले उनलाई सरुवा गरेको हो । कर्मचारीको सरुवा भएपछि...
by meropradesh creator | Feb 27, 2021 | प्रदेश ३, शिक्षा, समाज
रामेछाप । रामेछाप नगरपालीका वडा नं–८ बावियाखर्कका हरिओम घिमिरेले आफनो २९ औ जन्मउत्सवमा आफुले अध्ययन गरेको विद्यालयका शारदा संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्रि वितरण गरेका छन् । उनले शुक्रबार विद्यालयमा एक समारोहका विच आफुले अध्ययन...
by meropradesh creator | Feb 26, 2021 | प्रदेश ३, शिक्षा
रामेछाप । धेरैजसो विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षक नहुँदा विद्यालयमा अध्ययरत बालबालिकाहरुको पठनपाठन प्रभावित भएको कुरा त सुनिएकै हो, तर तीन जना विद्यार्थीलाई तीनै जना शिक्षक रहेको सुन्दा अचम्मै लाग्न सक्छ । यस्तै अचम्मको शिक्षक र विद्यार्थी संख्या बराबरी...
by meropradesh creator | Feb 26, 2021 | अर्थ, प्रदेश ३
रामेछाप । रामेछापका युवा व्यवसायी श्री प्रथमा मनी ट्रान्सफर (आइएमई) का संचालक एवं रामेछाप उद्योग वाणिज्य संघका सचिव सुरेश उदास उत्कृष्ठ व्यवसायिक साझेदार सम्मान कार्यक्रमवाट बुधबार सम्मानित भएका छन् । बागमती प्रदेशभरका ३ हजार ७ सय एजेन्टहरुलाई आइएमई सेन्टर रामेछापका...
by meropradesh creator | Feb 26, 2021 | प्रदेश ३, समाज
रामेछाप । ग्रामिण स्वास्थ्य सेवामा रहेर बिगत तीन दशक भन्दा बढि नागरिकहरुलाई स्वास्थ्य सेवा पुर्याएका तामाकोशी अस्पतालमा कार्यरत डा.सुमन कर्माचार्य सम्मानित भएका छन् । उनले बिगत लामो समयदेखी सदरमुकाम मन्थलीमा रहेको तामाकोशी अस्पतालमा चिकित्सा क्षेत्रमा रहेर जनसेवकको...