by meropradesh creator | Mar 1, 2021 | प्रदेश ३, समाज
रामेछाप । मन्थली नगरपालिका वडा नं–६ भलुवाजोरको हात्तिटारवाट सदरमुकाम मन्थली तर्फ आउँदै गरेको बा ३ ख ५३६७ नम्बरको ट्रिफर गाडी सोमबार दिउँसो दुर्घटना गाडी चालक घाइते भएका छन् । भलुजोरको हात्तिटारवाट बालुवा लिएर सदरमुकाम मन्थली तर्फ आउँदै गरेको उक्त ट्रिफर मन्थली...
by meropradesh creator | Mar 1, 2021 | अर्थ, समाज
रामेछाप । सशस्त्र प्रहरीले श्रोत नखुलेको तीन लाख रुपैयाँ रकम सहित एक महिलालाई पक्राउ गरेको छ । बीओपी तिलाठीको टोलीले तिलाठी कोइलाडी गाउँपालिका वडा नं–१ स्थित खाँडो खोला नजिकबाट ती महिलालाई उक्त रकम सहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिए ।...
by meropradesh creator | Mar 1, 2021 | समाज
काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यहीँ फागुन २३ गते संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले फागुन २३ गते बेलुका ४ बजेको समयमा संसद् बैठक बोलाएकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
by meropradesh creator | Mar 1, 2021 | समाज
काठमाण्डौं । दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाल दोश्रो शान्त मुलुक पर्न सफल भएको एक अध्ययनले देखाएको छ । ग्लोवल पिस इन्डेक्सले गरेको एक अध्ययन अनुसार दक्षिण एसियामा सात मुलुकहरु मध्ये नेपाल दोश्रो शान्त मुलुकमा परेको जनाएको छ । ग्लोवल पिस इन्डेक्सले गरेको अध्ययनमा...
by meropradesh creator | Mar 1, 2021 | अर्थ, प्रदेश ३, समाज
रामेछाप । रामेछाप नगरपालिकाले किसानहरुले पालेको भैँसी र गाईलाई सुत्केरी भत्ता रकम वितरणको काम शुरुवात गरेको छ । नगरपालिकाले पालिकालाई दूधमा आत्मनिर्भर बनाउनको लागि किसानहरुलाई प्रोत्साहन स्वरुप सुत्केरी भैँसी र गाईलाई सुत्केरी स्याहार भत्ता रकम वितरण गरेको हो ।...