फैसलापछि नेपाली राजनीतिको मध्यान्तर !

फैसलापछि नेपाली राजनीतिको मध्यान्तर !

‘नेपालमा नहुने भन्ने कुरो केही नै रहेन अब । रहँदा÷बस्दा १ सिटे सांसद प्रधानमन्त्री हुने वातावरण तयार हुन सक्छ । बिहान पारिलो घाममा आफैँले बाँधेको खसी बेलुकी मजाले भुक्यो भने यहाँ अचम्म नमान्दा हुन्छ ।’ एकजना जुझारू युवाको भनाइबाट लेख आरोहण गर्न मन लागेको छ – आज ।...
भलिवल प्रतियोगितामा ओखलढुंगालाई पछी पार्दै रामेछापको चण्डेश्वरी माविले जित्यो

भलिवल प्रतियोगितामा ओखलढुंगालाई पछी पार्दै रामेछापको चण्डेश्वरी माविले जित्यो

रामेछाप । अरुणोदय मावि सैपुमा आयोजना गरिएको भलिवल प्रतियोगीतामा ओखलढुंगालाई पछी पार्दै रामेछापको चण्डेश्वरी माविले जित हात पारेको छ । जिल्लाकै ठूलो धन राशी भएको भलिवल प्रतियोगिता रामेछापको चण्डेश्वरी मावि गाठपानीले ग्रामोदय युगकवि सिद्धिचरण मावि ओखलढुंगा लाई पछी...
राजयोग सेवा केन्द्र समाज परिवर्तनको संवाहक ः प्रजिअ सैजु

राजयोग सेवा केन्द्र समाज परिवर्तनको संवाहक ः प्रजिअ सैजु

रामेछाप । प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले राजयोग सेवा केन्द्र समाज परिवर्तनको संवाहक भएको बताएका छन् । राजयोग सेवा केन्द्र मन्थलीले महा शिबरात्रीको अबसर पारेर संस्थाको झण्डोत्तोलन तथा प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ सैजुले राजयोग सेवा केन्द्र समाज...
दैलेखमा मिनीबस दुर्घटना दुईजनाको मृत्यु

दैलेखमा मिनीबस दुर्घटना दुईजनाको मृत्यु

दैलेख । दैलेखमा भएको मिनीबस दुर्घटनामा परी घाइते भएका दुइजनाको मृत्यु भएको छ । कालिकोटबाट सुर्खेत तर्फ जादै गरेकोे ०२०० ख ०२४७ नम्बरको मिनी बस दैलेखको आठबीस नगरपालिका–१ को सेलाघाटमा दुर्घटना हुदा २ जनाको को मृत्यु भएको हो । कालिकोट जिल्ला शुभकालिका–२ का ३७ वर्षीय...
तीनजना युवतीहरुको आक्रमणमा परेका नेपाली चालकलाई ५० हजार डलर सहयोग, भिडियो सहित

तीनजना युवतीहरुको आक्रमणमा परेका नेपाली चालकलाई ५० हजार डलर सहयोग, भिडियो सहित

काठमाडौँ, नेपाली चालक शुभाकर खड्कामाथि तीनजना युवतीहरुले दुर्व्यवहार गरेको भिडियो विश्वर भाइरल भए संगै खड्कालाई ५० हजार अमेरिकन डलस सहयोग जुटेको छ । ललितपुर घर भएका चालक खड्का सन् २०१२ मा अमेरिका पुगेका थिए । अमेरिकाको सन फ्रान्सिस्कोमा उबर (एक प्रकारको ट्याक्सी जस्तै...