पोखरेल मुख्यमन्त्रीमा पुनः नियुक्त भएपछि तीन सांसदले दिए राजीनामा

पोखरेल मुख्यमन्त्रीमा पुनः नियुक्त भएपछि तीन सांसदले दिए राजीनामा

बुटवल । नेकपा एमालेका तिनजना सांसदले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंंकर पोखरेललाई नियुक्त गरिएपछि राजीनामा दिएका छन् । आइतबार प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई मुख्यमन्त्रीमा पुनः नियुक्त गरेपछि उनीहरूले असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका हुन् ।...
रामेछापमा लकडाउनको मागगर्दै मानव अधिकार द्वारा प्रेस बिज्ञप्ती

रामेछापमा लकडाउनको मागगर्दै मानव अधिकार द्वारा प्रेस बिज्ञप्ती

रामेछाप । बिश्वमा फैलिएको कोरोना भाइरस जिल्ला भित्र पनी दिन प्रतिदिन बढदै गएको भन्दै मानव अधिकार संरक्षण सञ्जाल रामेछापले लकडाउनको माग गर्दैै प्रेस बिज्ञप्ती जारी गरेको छ । जिल्लामा दोस्रो लहर अन्तर्गत एक साताको अवधिमा मात्र ४१ जनामा संक्रमण फैलिएको भन्दै तत्काल...
नेपाली कांग्रेसका नेता शिबबहादुर खड्काको निधन

नेपाली कांग्रेसका नेता शिबबहादुर खड्काको निधन

रामेछाप । नेपाली कांग्रेसका नेता तथा संबिधान सभा सदस्य शिबबहादुर खड्काको निधन भएको छ । खड्काको ७८ बर्षको उमेरमा आज निधन भएको नेपाल तरुणदलका अध्यक्ष काजी बहादुर खड्का दिनेशले जानकारी दिए । उनको अनुसार आज बिहान घर भित्र समान्य लडेर घाइते भएपछी उपचारको लागी भत्तपुरमा...
प्रधानमन्त्रीले डाँके आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले डाँके आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक आइतवार अपराह्न ४ वजे बोलाएका छन् । प्रधानमन्त्री ओलीले डाकेको आकस्मिक बैठक सरकारी निवास बालुवाटारमा बोलाएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा कोभिड–१९ रोकथाम र नियन्त्रणका बिषयमा सिसीएमसीले...
मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलका अनुसार मुख्यमन्त्री पोखरेलको राजीनामा आज स्वीकृत भएको छ । मुख्यमन्त्री पोखरेलको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले...