by meropradesh creator | May 2, 2021 | राजनीति, समाज
रामेछाप । नेपाली कांग्रेसका नेता तथा संबिधान सभा सदस्य शिब बहादुर खड्काको पशुपती आर्यघाटमा आज अन्त्यष्टि गरिएको छ । नेता खड्काको पार्थिक शरिरमा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले पार्टीको झण्डा ओडाउदै स्वर्गीय खड्काले पार्टीको विभिन्न पदमा बसेर नेपाली...
by meropradesh creator | May 2, 2021 | समाज, स्वास्थ्य
रामेछाप । कोरोना संक्रमणको जोखिम बढे संगै बन्द भएको रामेछापको तामाकोसी अस्पताल आइतबार दिउँसोबाट पुन ः संचालनमा आएको छ । अस्पतालमा उपचाररत बिरामीहरु मध्ये ८ जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएसंगै विहिबार रातिबाट बन्द भएको अस्पताल आइतबारबाट पूर्ववत अबस्थामा संचालनमा...
by meropradesh creator | May 2, 2021 | प्रदेश ३, समाज
रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमका थलमान माझीले आइतवार आफ्नो नाममा रहेको १ रोपनी क्षेत्रफलको जग्गा प्रहरी चौकी लुभुघाटको नाममा मालपोत कार्यालयमा आएर रजिष्ट्रेसन पास गरेर दिएका छन् । जग्गा अभावमा व्यक्तिको घरमा भाडा लिएर बस्दै आएको प्रहरी चौकीलाई आफ्नै...
by meropradesh creator | May 2, 2021 | Uncategorized
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले बैशाख २० गते राती १२ बजे देखी लागुहुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । विश्व ब्यापी महामारीको रूपमा फैलिरहेको नयाँ भेरियण्ट सहितको कोभिड–१९ को संकमण नेपालमा तिव्ररुपम फैलिएको भन्दै निषेधाज्ञा गर्ने निर्णय गरेको हो...
by meropradesh creator | May 2, 2021 | कृषि, प्रदेश ३
रामेछाप । पहिलो पटक अफ्रिकाबाट बोयर जातको बाख्रा तथा बोका पालन शुरु गरेको सुनौला बाख्रा फार्म मन्थलीले किसानको माग अनुसारको बाख्रा तथा बोका पुर्याउन सकेको छैन् । पछिल्लो समयमा बोयर जातको बाख्रा तथा बोकाको माग अत्याधिक आउन थालेको छ । यतीसम्म कि किसानहरुले बाख्रा...