रामेछाप बजार उच्च जोखिमयुक्त क्षेत्र घोषना गदै निषेधाज्ञा जारी

रामेछाप बजार उच्च जोखिमयुक्त क्षेत्र घोषना गदै निषेधाज्ञा जारी

रामेछाप । रामेछाप नगरपालिकाले नगरपालिकाका सबै बजार क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्र तोकी वैशाख २७ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । नगरपालिकाले प्रेस बिज्ञप्ती जारी गर्दै नगरवासीलाई अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिडडुल नगर्न समेत अनुरोध गरेको छ ।...
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादीले समर्थन फिर्ता लिने...
राष्ट्रपति भण्डारीद्वारा ७ अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा ७ अध्यादेश जारी

काठमाडौं । सरकारले सिफारीस गरेको ७ वटा अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ । मंगलबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गर्नु भएको हो । संविधानको...
पत्रकार र प्रहरीलाई स्वास्थ्य समाग्री

पत्रकार र प्रहरीलाई स्वास्थ्य समाग्री

चरिकोट । जिल्ला सहकारी संघ दोलखाले नेपाल पत्रकार महासंघ दोलखा शाखा र जिल्ला प्रहरी कार्यालय दोलखालार्ई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सहकारी संघले नेपाल पत्रकार महासंघ दोलखालाई २ सय पिस मास्क ५ सेट पिपिइ सेटÞ, सेनिटाइजर, १ सय पिस र केही थान पन्जा हस्तान्तरण गरेको...
रामेछापमा पनि ¥यापिड रेन्सपोन्स टिम गठन

रामेछापमा पनि ¥यापिड रेन्सपोन्स टिम गठन

रामेछाप । जिल्लामा पत्रकारले ¥यापिड रेन्सपोन्स टिम गठन गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवको अवसर पारेर नेपाल पत्रकार महासंघ रामेछापले आयोजना गरेको भेटघाट तथा कार्यक्रममा ¥यापिड रेन्सपोन्स टिम गठन गरेको हो । पत्रकार महासंघ रामेछापका अध्यक्ष वद्री नयाँघरेको...