पर्खाल गुणस्तरहिन भएको नगर प्रमुखको भनाई

पर्खाल गुणस्तरहिन भएको नगर प्रमुखको भनाई

सिन्धुली – जिल्ला कारागार कार्यालय सिन्धुलीमा निमार्ण भइरहेको कम्पाउण्ड गुणस्तरहिन रहेको कमलामाई नगरापलिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र कमलामाई नगरापलिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले निमार्ण भइरहेको भवन अनुगमन...
कोरोना संक्रमणबाट २४ घण्टामा ५८ जनाको मृत्यु

कोरोना संक्रमणबाट २४ घण्टामा ५८ जनाको मृत्यु

काठमाडौँ । कोरोना संक्रमण बाट नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न जिल्लामा गरी २४ घण्टाको अवधिमा ५८ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।...
आइसोलेनमा बसेका दुई कोरोना संक्रमित गम्भिर भएपछि काठमाण्डौं पठाइयो

आइसोलेनमा बसेका दुई कोरोना संक्रमित गम्भिर भएपछि काठमाण्डौं पठाइयो

रामेछाप । केहीदिन अघि कोरोना संक्रमण देखिएपछि जिल्ला अस्पताल रामेछापका आइलोसेलनमा भर्ना भई उपचार गरिरहेका दुई जनाको अवस्था गम्भिर भएपछि वुधवार थप उपचारको लागि काठमाण्डौं पठाइएको छ । दोश्रो लहरको कोरोना संक्रमण देखिएपछि एकहप्ता देखी जिल्ला अस्पतालको आइसोलेसन कक्षमा...
ट्याक्टरले बाइकलाई ठक्कर दिदा प्रहरी हवल्दारको ज्यान गयो

ट्याक्टरले बाइकलाई ठक्कर दिदा प्रहरी हवल्दारको ज्यान गयो

रामेछाप । लिखु तामाकोशी गाउँपालिका वडा नं ६ खिम्ती प्रहरी चौकीवाट राजमार्ग गस्तीमा निस्किएको प्रहरीको बाइकलाई गएराती विपरीत दिशावाट आएको ट्याक्टरले ठक्कर दिदाप्रहरी हवल्दारको ज्यान गएको छ । प्रहरी चौकी खिम्तीवाट राजमार्ग गस्तिमा निस्किएको प्रहरीको बा ४७ प ५२१५ नम्वरको...

शासन आफैँमा खराब हुँदैन ः शासक हुन्छन्

संसदीय प्रजातन्त्र आदर्श, निष्ठा र सिद्धान्तमा टिकेको कोमल प्रकृतिको शासन व्यवस्था हो । त्यसैले यो व्यवस्थालाई विश्वकै सबैभन्दा राम्रो र विकल्पहीन व्यवस्था समेत भन्ने गरिन्छ । भनिन्छ, संसारमा आजसम्म अख्तियार गरिएका सबै प्रकारका शासन व्यवस्थाहरूका विकल्प छन् तर संसदीय...