by meropradesh creator | May 17, 2021 | राजनीति
रामेछाप । नेकपा एमालेका अध्यक्ष आनन्द श्रेष्ठले स्वर्गिय नेता मदन भण्डारीको मृत्यु रहस्यमय हुनु दुखद घट्ना भएको बताएका छन् । तत्कालीन महासचिब मदन भण्डारी र संगठन विभागका प्रमुख जीवराज आश्रीत को २८ औ स्मृति दीवसको अवसरमा सालीकमा माल्यअर्पण गर्दै अध्यक्ष श्रेष्ठले २८...
by meropradesh creator | May 17, 2021 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । रामेछाप उद्योग बाणिज्य संघ रामेछापले आफ्नै भवनमा अक्सिजन सहितको ६ बेडको आइसोलेसन कक्ष निमार्ण गर्ने, साथै आवश्यक स्वास्थ्यकर्मी समेत राख्ने भएको भएको छ । हाल विश्वमा महामारीको रुपमा वढ्दै गइरहेको दोश्रो भेरियन्ट सहितको कोरोना भाइरसबाट जिल्लाका व्यवसायीहरु...
by meropradesh creator | May 16, 2021 | अर्थ
काठमाडौँ । नेपाल आयल निगमले फेरी पनी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २÷२ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो । निगमका अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६...
by meropradesh creator | May 16, 2021 | समाज, स्वास्थ्य
रामेछाप । नेपाली काग्रेस मन्थली नगरपालिका–८ चिसापनी–काठमाण्डौ सम्पर्क समिती द्वारा वडामा सञ्चालील स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री सहयोग गरेको छ । विश्वव्यापी महामारीको रुपमा कोराना भाईरस फैलिए संगै स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव हुन सक्ने भन्दै स्वास्थ्य...
by meropradesh creator | May 16, 2021 | Uncategorized
कोरोनाको दोस्रो भेरियन्टले देशमा अकल्पनीय क्षति पु¥याइरहेका बेला गएको सोमबार संसदमा भएको विश्वासको मतमा प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नै पार्टीका २८ जना सदस्यहरू संसदमा अनुपस्थित भएका कारण लज्जास्पद हार बेहोरेर प्रधानमन्त्री पदबाट स्वतः पदमुक्त हुनुपर्यो । करिब...