बोलेरो दुर्गटनामा कांग्रेस उपसभापती मुक्तान सहित ५ जना घाइते

बोलेरो दुर्गटनामा कांग्रेस उपसभापती मुक्तान सहित ५ जना घाइते

रामेछाप । रामेछापको सुनापती गाउँपालिका–४ बेथानमा प्रदेश ३ ०१–०२४ च १४४० नम्बरको डबल क्यापको बोलेरो दुर्घटना भएको छ । बेथान बाट आइतबार हुने नेपाली कांग्रेसको १४ औं अधिबेसनको लागी हिलेदेबी जादै गरेको बोलेरो दुर्घटनामा परी नेपाली कांग्रेसका उपसभापती जितेन्द्र मोक्तान...
नेकपा एकीकृत समाजवादी बस्नेतको अध्यक्षतामा २९१ जिल्ला कार्यसमीती गठन

नेकपा एकीकृत समाजवादी बस्नेतको अध्यक्षतामा २९१ जिल्ला कार्यसमीती गठन

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को रामेछापमा जिल्ला कमिटी गठन भएको छ । शनिबार सम्पन्न जिल्ला कमिटी गठन तथा वृहत कार्यकर्ता भेलाले रमेश बस्नेतको अध्यक्षतामा २ सय ९१ जिल्ला कार्यसमीती गठन भएको छ । उपाध्यक्षमा धनलाल योञ्जन र सचिबमा लालसिंह तामाङ्ग चयन...
चोरी डकैती गदै हिड्ने ४ जनालाई प्रहरी द्वारा सार्वजनिक

चोरी डकैती गदै हिड्ने ४ जनालाई प्रहरी द्वारा सार्वजनिक

रामेछाप । जिल्लाभरी चोरी डकैती गर्दै हिड्ने ४ जनालाई जिल्ला प्रहरी कार्यलय रामेछापले नियन्त्रणमा लिएर शुक्रबार सार्वजनीक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले उनिहरुलाई सार्बजनीक गरेको हो । जिल्ला प्रहरी कार्यलय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज...
रामेछापबाट संविधान दिवसको अवसरमा १३ जना कैदी छुटे

रामेछापबाट संविधान दिवसको अवसरमा १३ जना कैदी छुटे

रामेछाप । जिल्ला कारागार रामेछापबाट सातौँ संविधान दिवसको अवसरमा १३ जना कैदीबन्दी छुटेको छ । जिल्ला कारागार रामेछापमा बिभिन्न कसुरको मुद्दामा दोषि ठहर भई ५० प्रतिशत कैद भुक्तान गरिसकेका ११ जना पुरुष र २ जना महिला गरी १३ जना कैदीबन्दी छुटेका हुन् । कारागार ऐन, २०१९ र...
मैत्रीपूर्ण खेल रामेछापमा सम्पन्न

मैत्रीपूर्ण खेल रामेछापमा सम्पन्न

रामेछाप । रामेछाप जिल्ला फुटबल संघले सदरमुकाम मन्थलीमा संविधान दिवसको अवसरमा आयोजना गरेको मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । संघले संबिधान दिवसको अवसरमा“स्वास्थ्यका लागी खेलकुद ः राष्ट्रकालागी खेलकुद ” भन्ने नारा सहित मैत्रीपूर्ण खेल सम्पन्न गरेको हो । रामेछाप जिल्ला...