by meropradesh creator | Nov 13, 2021 | राजनीति
रामेछाप । नेकपा एमाले रामेछापमा महाधिवेशन प्रतिनिधिको लागी ६४ जनाले उम्मेदवारी दिएको छ । रामेछापबाट खुल्ला माहाधिबेसन प्रतिनिधि १२ जना मात्र आवश्यक रहेको भएपनी ६४ जनाको उमेरद्वारी परेको नेकपा एमाले रामेछापका जिल्ला सचिब आनन्द श्रेष्ठले जानकारी दिए । माहाधिबेसन...
by meropradesh creator | Nov 10, 2021 | प्रदेश ३, समाज
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाका प्रमुख खड्गबहादुर सुनुवारले निर्वाचनको समयमा आपूmले नागरिक सामु गरेको बाचा ९० प्रतिशत पूरा गरेको बताएका छन् । पालिका आवाज साप्ताहिकसँग कुरा गर्दै गाउँपालिका प्रमुख सुनुवारले निर्वाचनको समयमा नागरिकसँग गरेको बाचा आपूmले ९०...
by meropradesh creator | Nov 7, 2021 | समाज
देउसी खेल्न हिडेका दुईजना पैदलयात्रीको बसको ठकरबाट ज्यान गएको छ । हेटौंडाबाट नारायणगढका लागि छुटेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेल्न हिँडेका पैदल यात्रुलाई ठक्कर दिदा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानी नजिक बसले ठकर दिदा दुई...
by meropradesh creator | Nov 6, 2021 | विश्व
भारतको एक अस्पतालमा आगोलागी हुदा उपचार गर्न अस्पताल आएका १० जनाको ज्यान गएको छ । महाराष्ट्रराज्यको अहमदनगरस्थित एक सरकारी अस्पतालमा आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको हो । शनिबार अहमदनगरको सरकारी अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो । उक्त वार्डमा कोरोनाका...
by meropradesh creator | Nov 6, 2021 | समाज
राष्ट्रपति बिद्यादेवी भण्डारीले आज भाइ डेगेन्द्र पाण्डेलाई भाईटीका लगाइ दिएकी छिन् । राष्ट्रपति भण्डारीले ११ बजेर २ मिनेटको शुभ साइतमा भाइलाई सप्तरंगी टीका र माला लगाइ दिएकी हुन् । राष्ट्रपति भण्डारीले शनिबार राष्ट्रपति निवासमा भाई पाण्डेको हातबाट भाईटीका समेत ग्रहण...