by meropradesh creator | Nov 6, 2021 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भँगेरीमा कम्युनिष्टको संग्राहलय बनाउनु पर्ने बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको रामेछाप–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार अध्यक्ष नेपालले कम्युनिष्ट...
by meropradesh creator | Nov 6, 2021 | प्रदेश ३, समाज, स्वास्थ्य
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले ६१ बर्षिय महिलालाई जबरजस्ती करणी गर्ने ४१ बर्षिय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खाँडादेवी गाउँपालिका–१ राकाथुममा घरमा कोही नभएको मौका छोपेर ६१ बर्षिय महिला माथी जबरजस्ती करणी गरेको भन्दै रुपन्देहीको सूर्यपूरा...
by meropradesh creator | Nov 5, 2021 | प्रदेश ३, समाज
रामेछाप । गुडिरहेको स्कुटर अनियन्त्रित भइ दुर्घटनाहुदा रामेछापका ३५ वर्षीय राजकुमार तामाङको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका धुन्चेपाखाबाट थिमि आउँदै गरेको बागमती प्रदेश०२–०१६प ३४३६ नं को स्कुटर मध्यपुरथिमि नगरपालिका–८ बोडे तीनदोबाटोमा दुर्घटना भएको हो ।...
by meropradesh creator | Nov 5, 2021 | समाज, स्वास्थ्य
रामेछाप । रामेछापमा ५४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाई सकेका छन् । खोप लगाउन योग्य १८ वर्षमाथिका ५४ प्रतिशत नागरीकले कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्ला बाट पहिलो चरणको ४६.४ प्रतिशत अर्थात ६३ हजार ९ सय ३६ जनाले मात्र लगाएको भएपनी दोस्रो चरणको...
by meropradesh creator | Nov 5, 2021 | समाज
रामेछाप । लक्ष्मी पूजा गर्ने क्रममा विहिवार बेलुका घरमा बालेको मैनबत्तीबाट आगो सल्कदा लिखुतामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीकी कमला खड्काको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीवाट घरमा राखिएको ५५ हजार नगद, डेढ तोला सुनका गरगहना, लत्ताकपडा, भाडाँकुडा र अन्नपात सवै...