२७ बर्षिय युवती मृत भेटिइन

२७ बर्षिय युवती मृत भेटिइन

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमकी २७ वर्षिय युबती कोठामा मृत फेला परेको छ । भक्तपुरको मध्यपुर ठिमि नगरपालिका –४ राधेराधेमा आफ्नै कोठामा २७ बर्षिय बिमला विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले बताएको छ । । घटनाको विषयमा थप अनुसन्धान...
५८० वर्षयताकै लामो चन्द्र ग्रहण लाग्दै कति बजेदेखि लाग्दै आज

५८० वर्षयताकै लामो चन्द्र ग्रहण लाग्दै कति बजेदेखि लाग्दै आज

आज मंसिर ३ गते अर्थात नोभेम्बर १९ तारिख । ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दैछ । यो ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ । यो चन्द्र ग्रहण शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण हो । पछिल्लो ५८० वर्षमा पहिलोपटक यति लामो खण्डग्रासचन्द्र ग्रहण...
घाम तापेर दिन काट्छीन कृषि ज्ञानकेन्द्रकी प्रमुख–गुरुङ्ग

घाम तापेर दिन काट्छीन कृषि ज्ञानकेन्द्रकी प्रमुख–गुरुङ्ग

रामेछाप । कार्यालयमा दैनिक काम लिएर जाने सेवाग्राहीको बेवास्ता गर्दै कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङ्ग दैनिक सरकारी पोशाकमै घाम तापेर दिन कटाउने गरेकी छिन् । कार्यालय समयमा सेवा लिन आउने सेवाग्राहीको काम गर्नुपर्नेमा त्यसको वेवास्ता गर्दै प्रमुख...
मन्थली मास्क अभियान

मन्थली मास्क अभियान

रामेछाप । रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा मास्क लगाऔ एक अर्कालाई बचाऔ भन्ने नारासहित नेपाल मास्क अभियान सञ्चालन भएको छ । मन्थली नगरपालिकाको स्वास्थ्य शाखासँगको सहकार्यमा कोभिड १९ र्यापिट एक्सन टाक्स फोर्सले मास्क अभियान सञ्चालन गरेको हो । अभियानमा मास्क प्रयोग गर्न...
स्थानीय तहको जिल्ला समन्वय समिति द्वारा अनुगमन

स्थानीय तहको जिल्ला समन्वय समिति द्वारा अनुगमन

रामेछाप । जिल्ला समन्वय समिति दोलखाले जिल्लामा रहेका ९ वटा स्थानिय तहको स्थलगत अनुगमन गरेको छ । जिल्ला समन्वय समिति प्रमुख डवल पाण्डेको नेतृत्वमा निमित्त जिल्ला समन्वय अधिकारी गिता घिमिरे, जिल्ला समन्वय समितिका अन्य पदाधिकारी तथा सदस्यहरुको टोलीले जिल्ला स्थित ९ वटै...