समाजसेवि नेता गौतम केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिदै

समाजसेवि नेता गौतम केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिदै

रामेछाप । नेकपा एमाले रामेछापका समाजसेबी एवं दानवीर नेता रत्नप्रसाद गौतमले पार्टीको १० औं राष्ट्रिय महाधिबेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यही मंसिर १० देखी १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा समाजसेबी नेता गौतमले...
स्थानियतहको ९० प्रतिशत कर्मचारीमा प्रविधिको ज्ञानको अभाव

स्थानियतहको ९० प्रतिशत कर्मचारीमा प्रविधिको ज्ञानको अभाव

काठमाण्डौ –सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको एक अध्ययनले पालिकामा सुचना प्रविधिको ज्ञान भएका कर्मचारीको अभाब रहेको देखाएको छ । अध्ययन अनुसार पालिकाहरूमा सूचना प्रविधिको विस्तार र प्रयोगका लागि जनशक्ति भए पनि उनीहरूमा पूर्ण ज्ञान नभएको पाइएको हो ।...
रामेछापका १ सय १५ द्वन्द्व पीडितले अझै पाएनन् राहत

रामेछापका १ सय १५ द्वन्द्व पीडितले अझै पाएनन् राहत

रामेछाप । रामेछापका १ सय १५ जना द्वन्द्व पीडितले अझै राहत पाउन सकेको छैन् । जिल्लाका १ हजार १ सय २७ व्यक्तिलाई सरकारले द्वन्द्व पीडितमा सूचीकृत गरेको थियो । सूचीकृत गरेको १५ वर्ष पूरा भएको छ । तर अझै राहत भने उाउन सकेको छैन् । विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष...
काँग्रेस रामेछापमा सिटौलापक्ष बलियो

काँग्रेस रामेछापमा सिटौलापक्ष बलियो

रामेछाप । नेपाली काँग्रेसको हिमाली जिल्लामा सम्पन्न १४ औं महाधिवेशन अन्तर्गत रामेछापबाट महाधिवेशन प्रतिनिधि जानेहरुमा पार्टीको तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलाको पक्ष बलियो देखिएको छ । रामेछापवाट महाधिवेशनमा जाने कुल २७ जना महाधिवेशन प्रतिनिधिहरु मध्ये...
किशोरीलाई गर्भवती बनाएर फरार रहेका युवक प्रक्राउ

किशोरीलाई गर्भवती बनाएर फरार रहेका युवक प्रक्राउ

रामेछाप । नाताले आफ्नै बहिनी पर्ने सुस्त मनस्थिती भएकी एक किशोरीलाई जर्वजस्ती करणी गरेर गर्भवती बनाई फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं २ कठजोरका २९ वर्षिय युवक रहेका छन् । युवक दिदीको छोरा हुन भने किशोरी भाइको छोरी ...