by meropradesh creator | Jan 16, 2022 | स्वास्थ्य
रामेछाप । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्रकार लगायत अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई आज देखी बुस्टर डोज खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्रचार गरेको छ । जिल्ला स्वास्थ्य कार्यलय रामेछापले भने जिल्लामा समन्वय नगरि स्वास्थ्य तथा...
by meropradesh creator | Jan 15, 2022 | राजनीति, विचार / ब्लग
काठमाडौँः नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र बिश्व प्रकाश शर्मा शर्माले नेपाल–भारत संयुक्त आयोगको समझदारी विपरीत लिपुलेक क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक बनाएको भन्दै आपत्ति जनाएको छ । महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले वक्तव्य जारी...
by meropradesh creator | Jan 14, 2022 | प्रदेश ३, स्वास्थ्य
रामेछाप । विश्व भरी फैलिएको (कोभिड–१९) कोरोना भाइरस रामेछापमा शुक्रबार मात्रै २५ जना कोरोना सङ्क्रमित पुष्टि भएको छ । शुक्रबार २५ जनामा कोरोना संक्रमण भए सँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ पुगेको छ । नेपालमा कोरोना भाइरस कोभिड–१९ को तेस्रो लहर सुरु...
by meropradesh creator | Jan 14, 2022 | कृषि, प्रदेश ३
रामेछाप । जिल्ला स्तरमा श्रोत बीउ प्रमाणिकरण तथा नियन्त्रण सम्वन्धी अन्र्तक्रिया कार्यक्रम जिल्ला सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । बीउ विजन प्रयोगशाला, बागमती प्रदेश हेटौडाको आ.व.२०७८÷०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र रामेछापको समन्वयमा उक्त...
by meropradesh creator | Jan 12, 2022 | प्रदेश ३, समाज
रामेछाप । स्थानीय सरकारले अवैधानीक रुपमा खानेपानी उपभोक्ता समिति बनाएर उपभोक्ताको अपमान गरेको भन्दै खाँडादेवी गाउँ पालिका वडा नं ४ र ५ का राजनैतिक दल तथा यहाँका उपभोक्ताहरुले उक्त समितिले सोमबार बोलाएको भेला बहिष्कार गरेका छन् । स्थानीय सरकारले १८ महिना अगाडि पुरानो...