सुनापतीका एकल पुरुषलाई मासिक १ हजार भत्ता

सुनापतीका एकल पुरुषलाई मासिक १ हजार भत्ता

रामेछाप । सुनापती गाउँपालिकाले पालिकाभित्रका ६२ जना एकल पुरुषलाई मासिक १ हजारका दरले भत्ता बितरण गरेको छ । सुनापती गाउँपालिकाले यसअघि एकल महिलालाई मासिक रुपमा भत्ता बितरण गर्दै आएको यस चालु आर्थिकवर्ष २०७८÷७९ बाट पालिका भित्रका एकल पुरुषलाई पनि मासिक रुपमा भत्ता वितरण...
नेकपा समाजवादीको भु.पू सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा बुढाथोकी

नेकपा समाजवादीको भु.पू सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा बुढाथोकी

रामेछाप । नेपाल भूतपुर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)को अध्यक्षमा भुपाल बुढाथोकी चयन भएका छन् । बिहिबार मन्थलीमा सम्पन्न प्रथम रामेछाप जिल्ला सम्मेलन २०७८ मार्फत नेपाल भूतपुर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)का केन्द्रिय सदस्य समेत रहेका बुढाथोकी सर्बसमत...
रामेछापमा प्रतिभाको खोजी गर्दै ः किङस्टार

रामेछापमा प्रतिभाको खोजी गर्दै ः किङस्टार

रामेछाप । रामेछापमा किङस्टार क्रियशन प्रा.लि ले प्रतिभाको खोजि गर्ने उदेश्यले मिस्टर एण्ड मिस मोडल अफ रामेछाप सिजन ३ र लिटिल मोडल अफ रामेछाप सिजन २ प्रतियोगिता शुरु गर्ने भएको छ । बिहिबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी किङस्टार क्रियशन प्रा.लि ले फागुन १...
हाइड्रो पावरको कारण तामाकोशी नदी किनारमा शब दाह संस्कारमा समस्या

हाइड्रो पावरको कारण तामाकोशी नदी किनारमा शब दाह संस्कारमा समस्या

रामेछाप । रामेछापको तामाकोशी नदि किनारमा हाइड्रो पावरको कारण शब दाह संस्कारमा समस्या आएको बताएका छन् । हाइड्रो पावरले दिनभरी बाध थुन्ने र बेलुकी पख खोल्ने गरेका कारण तल्लो तटिय क्षेत्रमा शब दाह संस्कारमा समस्या आएको रामेछाप बासीले बताए । बिना बर्षात तामाकोशिमा एक्कासि...
मानिसको टाउको र खुट्टा भेटियो झोला भित्र

मानिसको टाउको र खुट्टा भेटियो झोला भित्र

काठमाण्डौं । मानिसको टाउको र खुट्टा भएको जेब्रा झोला धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा भेटिएको छ । धरान–भेडेटार सडक खण्डको आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए । स्थानियले खबर...