युवती माथी जर्वजस्ती करणी गर्ने युवक पक्राउ

रामेछाप । मन्थली नगरपालिका–१ वस्ने एक ३२ वर्षिय युवतीलाई चिया खान जाउँ भनी ललाईफकाई गरी रामेछाप नगरपालिका–८ स्थित कालीआँपमा रहेको बाख्रा फर्ममा लगेर जर्वजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख जिल्ला चामुण्डा गाउँपालिका–४...
देशकै ठूलो सवस्टेसन प्रधानमन्त्री देउवाले गरे उद्घाटन

देशकै ठूलो सवस्टेसन प्रधानमन्त्री देउवाले गरे उद्घाटन

रामेछाप । मन्थली नगरपालिका–१३ मा निमार्ण सम्पन्न नयाँ खिम्ती २२०÷१३२ केभी सवस्टेसनको प्रधानमन्त्री शेरवहादुर देउवाले शनिवार उद्घाटन गरेका छन् । माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडद्धारा कार्यान्वयन गरिएको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत परियोजना...
पत्रकार अन्जनका परिवारलाई फोनिजको सहयोग

पत्रकार अन्जनका परिवारलाई फोनिजको सहयोग

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज) जिल्ला शाखा सिन्धुलीका कार्यसमिति सदस्य अन्जन राना मगरको परिवारलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज) बागमती प्रदेश समिती र जिल्ला शाखा सिन्धुलीले सहयोग गरेको छ । फोनिज बागमती प्रदेशकोे अगुवाईमा संकलन भएको...
‘घर–घर जाऔँ-काँग्रेस जिताऔँ’ अभियान रामेछापमा शुरू

‘घर–घर जाऔँ-काँग्रेस जिताऔँ’ अभियान रामेछापमा शुरू

रामेछाप । नेपाली काँग्रेस रामेछापले स्थानीयतहको निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार अभियान प्रारम्भ गरेको छ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्लेले आइतबार पार्टी कार्यलय मन्थलीमा एक महिना सञ्चालन हुने अभियानको उद्घाटन गरेका हुन । नेपाली काँग्रेस...
रामेछापमा १३ स्थानमा चोरी, नागरिक त्रसित

रामेछापमा १३ स्थानमा चोरी, नागरिक त्रसित

रामेछाप । रामेछापको मन्थली नगरपालिका–४ सालु र गोकुलगंगा गाउँपालिका–४ बेतालीमा दुई दिनमा १३ वटा घर श्रृखदाबद्ध रुपमा चोरी भएका छन् । मन्थली नगरपालिका–४ सालुमा घर र पसल गरी ८ वटामा चोरी भएको छ । स्थानिय हरिवहादुर थापा, कृष्ण वहादुर पाण्डे, हरिकृष्ण काफ्ले र चित्रवहादुर...