नयाँ वर्षको अवसरमा दुईजना सम्मानित

नयाँ वर्षको अवसरमा दुईजना सम्मानित

रामेछाप । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थली रामेछापले नव वर्ष २०७९ को अबसरमा सेवा केन्द्रमा आबद्ध विद्यावारिधि गर्ने २ जनालाई सम्मान गरेको छ । सेवा केन्द्रले लामो समयदेखि केन्द्रमा आबद्ध रहेका ब्रह्माकुमार भरत श्रेष्ठ र ब्रह्माकुमारी अनिता श्रेष्ठलाई सेवा...
स्थानिय तहको निर्वाचनमा तालमेल गरेर जाने गठबन्धनको निर्णय

स्थानिय तहको निर्वाचनमा तालमेल गरेर जाने गठबन्धनको निर्णय

रामेछाप । रामेछापका पाँच दलिय गठबन्धनको मंगलवार बसेको संयुक्त बैठकले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको छ । केन्द्रमा पाँच दलिय संयन्त्रको बैठकले निर्णय गरेर जिल्लामा पठाएको पत्राचार अनुसार रामेछापमा पनि गठवन्धनले निरन्तरता...
औषधी खरिदमा मनपरी, रेकर्ड लिनै मुस्किल

औषधी खरिदमा मनपरी, रेकर्ड लिनै मुस्किल

रामेछाप । सरकारले मातृ–शिशु स्वास्थ्यमा प्रयोग हुने जीवनरक्षक औषधी निःशुल्क रुपमा दिदै आएको भएता पनि स्थानिय तहले भने उक्त औषधी फरक–फरक मूल्यमा खरिद गरेर अनियमितता गर्दै आएका छन् । मातृ– शिशु स्वास्थ्यमा प्रयोग हुने औषधीहरु मध्ये अक्सिटोसिन, मिसोप्रोस्टोल र...
औषधी व्यवसायी संघको साधारण सभा सम्पन्न

औषधी व्यवसायी संघको साधारण सभा सम्पन्न

रामेछाप । नेपाल औषधी व्यवसायी संघ दोलखा, रामेछाप शाखाको साधारण सभा सम्पन्न भएको छ । दोलखा रामेछाप शाखाको पथम तथा द्वितीय साधरण सभा रामेछापको सदरमुकाम मन्थलीमा शनिबार सम्पन्न भएको छ । औषधिको सदुपयोग गरौं, प्रतिकुल असर हुनबाट बचाऔं भन्ने नाराको साथ साधारण सभा सम्पन्न...
जनप्रतिनिधिले गरे निर्वाचन कार्यालयको पत्रलाई बेवास्था

जनप्रतिनिधिले गरे निर्वाचन कार्यालयको पत्रलाई बेवास्था

रामेछाप । नागरिकहरुको मतदान प्रक्रियामा नाम एकिन गर्न जिल्ला निर्वाचन कार्यालय रामेछापले गरेको पत्राचारलाई स्थानिय तहका जनप्रतिनिधिहरुले वेवास्था गरेका छन् । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि मतदाता नामावली अभिलेखीकरण गर्नको लागि २०७४ साल यता मृत्यु...