इलाम बस दुर्घटना २ जनाको मृत्यु, ३२ जना घाइते

इलाम बस दुर्घटना २ जनाको मृत्यु, ३२ जना घाइते

इलाम । इलामको रोङ गाउँपालिका– ३ कोलबुङमा ना ६ ख ८४२४ नम्बरका बस दुर्घटना भएको छ । बस दुर्घटनामा हुदा बसमा सवार २ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै एक बालकसहित दुई जनाको मृत्यु भएको हो । आइतबार इलामको...
ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु

रामेछाप । ट्रकको ठक्करबाट मटरसाइकल चालकको मृत्यु भएको छ । दोलखा जिल्लाको तामाकोशी गाउँपालिका वडा नं. १ सिस्नेरीमा भएको दुर्घटनामा दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोट बस्ने २२ वर्षीय शुसिल माझीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बा ०१००३प ९३५९...
प्रचण्डले मुलुकमा अराजकता फैलाउन खोज्यो ः कोइराला

प्रचण्डले मुलुकमा अराजकता फैलाउन खोज्यो ः कोइराला

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा अराजकता फैलाउन खोजेको नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आरोप लगाएका छन् । विराटनगरका पत्रकार शङ्कर खरेलले लेखेको लघुकथा ॐ तृप्यन्तामञ पुस्तक विमोचन कार्यक्रममा शनिबार कोइरालाले दाहाल आफैँ प्रधानमन्त्री भएर...
प्रचण्डले मुलुकमा अराजकता फैलाउन खोज्यो ः कोइराला

राष्ट्रिय झण्डा च्यात्न खोजेको भन्दै एक दर्जन युवा पक्राउ

काठमाण्डौं । राष्ट्रिय झण्डा चोरेर च्यात्न खोजेको भन्दै झण्डै एक दर्जज युवा प्रकाउ परेका छन् । प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको हो । पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने...
प्रचण्डले मुलुकमा अराजकता फैलाउन खोज्यो ः कोइराला

अस्पतालको ल्यापटप चोरीको आरोपमा असई पक्राउ

काठमाडौँ । शस्त्र प्रहरीका असई अस्पतालको ल्यापटप चोरीको आरोपमा पक्राउ परेका छन् । धनगढीको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका असई रमेश भण्डारी प्रक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार...