सनराईज बैंक द्वारा बिद्यार्थीलाई न्यानो कपडा बितरण

Written by meropradesh creator

१५ चैत्र २०७९, बुधबार

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका प्रितिमा रहेको सन्राईज बैंकले बिद्यार्थीलाई न्यानो कपडा बितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तरगत चण्डेश्वरी माध्यमिक विद्यालयमा कक्षा १ देखि ५ कक्षामा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर वितरण गरेको हो । बैंकले मंगलबार एक कार्यक्रमको आयोजनागरि स्वीटर वितरण गरेको हो ।


सन्राईज बैंक लि. प्रिति शाखाका प्रबन्धक सुनिल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रका प्रमुख अतिथि समेत रहेका उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले सनराईज बैंकले दुर्गम स्थानमा आएर सरल र सहजरुपमा सेवा दिएको बताए ।


गाउँपालिका अध्यक्ष सुनुवारले कार्यक्रमलार्य सम्बोधन गर्दै भने “ केहि बर्ष अघि सम्म यो स्थानमा बैंक तथा व्यवस्थित बित्तिय संस्था थिएन । जब यो स्थानमा सनराइज बैंक स्थापना भयो । तब यो ठाउको नागरिकलाई सहज भयो । धेरै यो क्षेत्रको नागरिक बाहिर बस्ने हुदा दश बिस हजार लिन मन्थली वा जिरी पुग्न पर्ने अवस्था थियो । पैसा बोकेर हिड्न त्यतीकै समस्या थियो । पैसा घरमा राख्दा पनि चोरीको खतरा थियो । जब बैंक यो स्थानमा बस्यो सबै समस्या सहज भयो । आज झन आफ्नो सामाजिक त्तरदायित्व कार्यक्रम अन्र्तरगत न्यानो कपडा बितरण गरेर बैंकले प्रति बासीको मन जितेको छ अध्यक्षले भने ।
कार्यक्रममा गाँउपालिका –४ का वडा अध्यक्ष मान बहादुर सुनुवार, सन्राईज बैंक लि बाम्ती शाखाका प्रबन्धक निरज ढकाल, उमाकुण्ड गाउँपालिका शिक्षा, तथा खेलकुद विकास शाखाका प्रमुख विनिता महत, विद्यालय व्यवस्थापन समितिका पधाधिकारीहरु, विद्यालयका शिक्षक शिक्षिका तथा कर्मचारीहरु र उक्त विद्यालयका विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...