सयुक्त प्यानलको पक्षमा मतदान गर्न ः अध्यक्षका उम्मेदवार थापामगरको आग्रह

Written by meropradesh creator

१९ फाल्गुन २०७९, शुक्रबार

रामेछाप । रामेछाप उद्योग बाणिज्य संघको चैत्र २७ गते निर्वाचन हुने भएको छ । निर्वाचनमा संयुक्त व्यवसायि हरुको समावेसी समुहलाई मतदान गर्न अध्यक्षका उम्मेरदवार नविन थापामगरले आग्रह गरेका छन् । संयुक्त व्यवसायि हरुको समावेसी समुहका अध्यक्षका उम्मेरदवार थापामगरले मन्थलीमा सामुहिक पत्रकार सम्मेलन गर्दै ५ पटक उपाध्यक्ष र दुइपटक सदस्य पदमा रहेर उद्योग बाणिज्य संघमा आफुले काम गरिसकेको बताएका छन् ।

लामो समय सम्म आफुले बिभिन्न पदमा रहेर काम गरिसकेको भन्दै अब अध्यक्षको रुपमा रहेर व्यवसायिको पक्षमा काम गर्ने अवसर आएको बताएका छन् । व्यवसायिको पक्षमा लामो समय देखी काम गरेको भए पनि कार्यन्वयन गर्ने स्थानमा आफु नहुदा कतिपय काम गर्न नसकिएको बताएका छन् । आफु लगाएत आफ्नो संयुक्त व्यवसायि हरुको समावेसी समुह निर्वाचित भए रामेछापका व्यवसायिले झेल्दै आएको समस्या समाधान गर्न आफु लागी पर्ने बताएका छन् ।

आफ्नो समुहमा सबै क्षेत्र र समुहका व्यवसायिहरु समावेश भएको भन्दै सबै क्षेत्रको व्यवसायिहरुको हितको लागी काम गर्न सहज हुने बताएका छन् ।
संयुक्त व्यवसायीहरुको समुहका उम्मेरद्वारहरु
१,अध्यक्ष ः नविन थापामगर
२, वरिष्ठ उपाध्यक्ष ः प्रकाश कुमार श्रेष्ठ
३, उपाध्यक्ष (वाणिज्य) ः राम सुदिश साह
४, उपाध्यक्ष (उद्योग) ः आकाश रिजाल
५, महासचिब ः कुमार श्रेष्ठ
६, सचिब ः यज्ञ प्रसाद सुवेदी
७, कोषध्यक्ष ः झनक बहादुर बुढाथोकी(उत्तम)
८, आजिवन सदस्य ः प्रमोद कुमार श्रेष्ठ
९, महिला सदस्य ः जया सुवेदी
१०, खुल्ला सदस्य ः अर्बिन कुमार श्रेष्ठ
११, खुल्ला सदस्य ः बासुदेव फुयाल
१२, खुल्ला सदस्य ः राजु श्रेष्ठ(विजय)
१३, खुल्ला सदस्य ः श्याम कुमार श्रेष्ठ
१४, खुल्ला सदस्य ः हरेराम क्षेत्री

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...