हाइड्रो पावरको कारण तामाकोशी नदी किनारमा शब दाह संस्कारमा समस्या

Written by meropradesh creator

५ फाल्गुन २०७८, बिहीबार

रामेछाप । रामेछापको तामाकोशी नदि किनारमा हाइड्रो पावरको कारण शब दाह संस्कारमा समस्या आएको बताएका छन् । हाइड्रो पावरले दिनभरी बाध थुन्ने र बेलुकी पख खोल्ने गरेका कारण तल्लो तटिय क्षेत्रमा शब दाह संस्कारमा समस्या आएको रामेछाप बासीले बताए । बिना बर्षात तामाकोशिमा एक्कासि पानीको बहाब बढने गरेका कारण तामाकोशी नदी किनारमा शब दाह संस्कारमा समस्या निम्तिने गरेको रामेछाप वासीको भनाई छ
शब लिएर नदि किनारमा पुगेका मलामीहरु नदीको किनारामा चित्ता पखाल्न मिल्ने गरि लाश जलाई रहदा माथिल्लो भागबाट ह्वातै पानीको बहाब बढदा लास नै बगाउन थालेको मन्थलीका स्थानीय कृष्ण गोपाल थापाले बताए । उनले २÷३ वटा त शब नै बगाई सक्यो थापाले भने । उनले भने एक्कासी पानीको बहाब बढ्दा मलामी भाग्नु पर्ने स्थिती आउने गरेको बताए । पानी नपर्ने सिजनमा पानीको बहाब बढ्नुको कारण जलविद्युत आयोजना रहेको स्थानियहरु बताउछन । पानीका लागि नदि किनारमा भर पर्ने सर्वसाधारण जति बेला पनि समस्या पर्ने स्थिती देखिन थाले पछि स्थानीय त्रसित बनेका छन ।
हाइड्रो पावरले दिनमा पानी जमाउने राती खोल्ने गरेका कारण रातको समयमा पानीको बहाब बढ्ने गरेको बताइएको छ । यता रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडिले तल्लो तटिय क्षेत्रको सम्भाबित जोखिम कम गर्न सम्बन्धित निकायलाई सुरक्षा सावधानी अपनाउन अनुरोध गर्ने बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३ मातृका पौडेलाई

मन्थली, रामेछाप। प्रेस चौतारी नेपाल रामेछापद्वारा स्थापित ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेललाई प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल रामेछापले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष...

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

कटहर टिप्ने क्रममा रुखबाट लडेर महिलाको मृत्यु

रामेछाप, ६ साउन। रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ पुलुमा कटहर टिप्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–३ घर भई हाल लिखुतामाकोशी गाउँपालिका–२ पुलुस्थित आफ्नी सानिआमा लिलामाया...

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछापमा स्कुटरले मृगलाई ठक्कर दिँदा चालक र बालक घाइते

रामेछाप  । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछाप सडकखण्डमा स्कुटरले जंगली मृगलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। आज बिहान  मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि एक्कासि मृग आएपछि...