रामेछाप नगरपालिकाले बनायो जिल्लामै पहिलो पटक सुरक्षित आवास गृह

Written by meropradesh creator

२९ माघ २०७८, शनिबार

रामेछाप । रामेछाप नगरपालिकाले जिल्लामा पहिलो पटक सुरक्षित आवास गृह भवन निर्माण गरेको छ । नवनिर्मित सुरक्षित आवास गृह भवनको शुक्रबार उद्घाटन गर्दै नगर उपप्रमुख सृजना खड्काले जिल्लामा सुरक्षित आवास गृह नहुदा हिंसामा परेका महिला तथा बालबालिकाहरुलाई तत्काल उद्दारी राख्न समस्या रहेको भन्दै अब त्यस्तो समस्या नहुने बताएकी छिन् ।

नगरले हिंसामा परेका महिला तथा बालबालिकाहरुलाई तत्काल उद्दार गरेर राख्नको लागि आवास निर्माण गरिएको भन्दै नगरपालिकाभित्र हिंसामा परेका पीडित महिला, अनाथ बालबालिका र हेरचाह नभएका वृद्धावृद्धको लागि लक्षित गरेर सुरक्षित आवास गृह निर्माण गरेको हो उपप्रमुख खड्काले बताइन । नगरको विकास सडक निर्माणले मात्र नुहुने भन्दै चौतर्फी बिकास हुन आवश्यक रहेको बताइन् । सकेसम्म महिला दिदिबहिनी, वृद्धावृद्ध बालबालिका ,घर परिवार बाट पिडित नबनुन अनाथ नबनुन भन्ने चाहन्छौ तर केहि गरी समस्यामा परेको अवस्थामा कहाँ जाने के खाने भन्ने समस्या अब नगर भित्र नहुने उपप्रमुख खड्काले बताइन् ।
करिब ८१ करोड ७ लाखमा निर्माण गरिएको आवास गृह दुई तलाको रहेको छ । तीन वटा कोठा र दुई वटा हल रहेको भवनमा हाल सीप सिकाईको कार्यक्रम सञ्चालन हुँदै आएको छ । रामेछाप नगरपालिकाको नगर गौरवको योजनाको रुपमा रहेको भवन निर्माण सम्पन्न भएसँगै नगरपालिकाभित्र विभिन्न कारणले पीडित भएकाहरुलाई तत्काल उद्दार गरेर राख्न सकिने जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...