जवरजस्ति करणीको आरोमा पक्राउ

समाज
  • 7
    Shares

रामेछाप । रामेछाप जिल्लाको दोरम्बागाउँपालिकावडा नं ७ लखनपुरका एक पुरुष जवरजस्ति करणीको आरोपमा आइतबार पक्राउ परेका छन् ।  सुस्त मनस्थिती भएकी ५९ बर्षिया अशक्त महिलालाई बलत्कार गरेको आरोपमा दोरम्बा ७ का अगंते तामाङ्ग पक्राउ परेको जिल्लाप्रहरी कार्यालय रामेछापले जनाएको छ । महिला घरमा एक्लै भएको मौका छोपेर धम्कि दिदैं जवरजस्ति करणी गरेको प्रहरीले जनाएको छ । घट्नाका बारेमा थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Facebook Comments Box

  • 7
    Shares
ad