पत्रकार महासंघ रामेछापको अध्यक्षमा नयाँघरको टिम विजयी

Written by meropradesh creator

२७ चैत्र २०७७, शुक्रबार

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापमा बद्री नयाँघरेको टिम बिजय भएको छ । पत्रकार महासंघ रामेछापमा २५ गते भएको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस सेन्टरको सयुक्त टिम बाट बद्री नयाँघरे, प्रेस चौतारी नेपाल बाट सौजन्य सत्याल र स्वतन्त्र उमेरद्वारको तर्फबाट सुमित श्रेष्ठ चुनाबी प्रतिस्पर्धामा थिए । महासंघको २५ गते भएको निर्वाचनमा खसेको ७३ मत मध्य नेपाल प्रेस युनियनका उमेरद्वार बद्री नयाँघरेले ३९ मत प्रप्त गर्दै बिजय हासील गरेका छन भने उनका प्रतिस्पर्धी स्वतन्त्र उमेरद्वार सुमित श्रेष्ठले ३३ मत ल्याएका छन त्यस्तै गरी प्रेस चौतारी नेपालका उमेरद्वार सौजन्य सत्यालले १ मत मात्र पाएका छन ।
नयाँघरको अध्यक्षतमा कैलाश खत्री र रिता मगर उपाध्यक्ष पदमा निर्वाचित भएका छन् भने सचिवमा तुल्सीदेवी श्रेष्ठ, सह–सचिवमा रामचन्द्र विक, सम्बर बहादुर हायु, कोषाध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसतैगरी सदस्यहरुमा अनिता थापा मगर, कुमार श्रेष्ठ, निरोज श्रेष्ठ, राजन महतारा, सरोजराज सुवेदी, निरु थापा, मिलन वि.क निर्वाचित भएका छन् ।जनजाती सदस्यमा भने सुमित्रा लामा निर्विरोध निर्वाचित भएका थिए ।
रामेछाप बाट राष्ट्रिय सभा सदस्यमा टिकाप्रसाद भट्ट, दिपक भट्ट र हिमाल ढुंगेल निर्वाचित भएका छन् भने प्रदेश सभा सदस्यमा अप्रिल अधिकारी, उमंग मैनाली, दीपककुमार घिमिरे र सन्तोष ढुंगेल निर्वाचित भएका छन् भने महिला प्रदेश सभा सदस्यमा मञ्जु उप्रेती निर्विरोध निर्वाचित भएका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

मंगलबार देशभर वर्षाको सम्भावना: चट्याङ र मेघगर्जनबाट जोगिन सतर्कता अपनाउन महाशाखाको आग्रह

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मंगलबार मुलुकका धेरैजसो भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने प्रक्षेपण गरेको छ। तराईका समथर मैदानदेखि उच्च हिमाली भेगसम्म नै वर्षाको प्रभाव रहने अनुमान गरिएको छ। विशेषगरी भैरहवा, सिमरा, जनकपुर र...

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्। कार्यकाल बाँकी छँदै अध्यक्ष बस्यालले विशेष कारण देखाउँदै र सिइओ चापागाईंले पनि सँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर...

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्ने गिरोह प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले राजधानीका विभिन्न स्थानमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका सविन तामाङ, विमल तामाङ र सुजन तामाङसहित नुवाकोट विदुरका सतिस अमात्य र सोलुखुम्बुकी रितिका माझी रहेका छन्। गत...