भट्टराई र बस्नेत जेसीजका सल्लाहकार र निर्देशकमा मनोनित

Written by meropradesh creator

५ फाल्गुन २०७७, बुधबार

रामेछाप– नेपाल जेसीजको सल्लाहकार (एड्भाइजर टु बीओडी) मा आकाश भट्टराई मनोनित भएको छ भने नेपाल जेसिजको आयोजना तथा रामेछाप जेसिजको आतिथ्यतामा हुने क्षेत्र ‘ग’ सम्मेलन वर्ष २०२१ का लागि सम्मेलन निर्देशकमा भिमसेन बस्नेत मनोनित भएका छन् । रामेछाप जेसिज वर्ष २०१८ का अध्यक्ष समेत रहेका भट्टराईलाई नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले नेपाल जेसीजको वर्ष २०२१ को सल्लाहकार (एड्भाइजर टु बीओडी) मा मनोनित गरेका हुन् । वर्ष २०२१ लाई थप उचाई प्रदान गर्न सक्रिय अपेक्षा सहित नेपाल जेसीजको विधान परिच्छेद ८ को धारा ८.४ बमोजिम नेपाल जेसीज वर्ष २०२१ को ‘एड्भाइजर टु बीओडी’ पदमा मनोनयन गरिएको राष्ट्रि अध्यक्ष अरुणेश्वर खनालले मनोनित गरेको पत्रमा उल्लेख गरेको छ ।

बस्नेतलाई भने क्षेत्र ‘ग’ सम्मेलनको निर्देशक बनाउने निर्णय गरिएको अध्यक्ष जिवन कार्कीले बताए । बस्नेत रामेछाप जेसिज वर्ष २०१६ का अध्यक्ष समेत हुन् । नेपाल जेसिजको आयोनामा रामेछापमा हुने सम्मेलनको रामेछाप जेसिज आतिथ्यतामा हुने क्षेत्र ‘ग’ अन्तरगतका ३५ वटा शाखाका जेसिज प्रतिनिधिहरुका सार्थै देशभरका शाखाका जेसिज प्रतिनिधीहरु रामेछापमा सहभागिता हुने जेसिज वर्ष २०२१ का अध्यक्ष कार्कीले जानकारी दिए । सम्मेलन सन् २०२१ भित्रै  रामेछापमा सम्पन्न हुने छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...