प्रधानमन्त्रीओलीले संविधानबिपरित काम गरे ः हुमागाई

Written by meropradesh creator

४ फाल्गुन २०७७, मंगलवार

रामेछाप ।नेपालीकाँग्रेसका केन्द्रिय सदस्यशिबहुँमागाईले केपीओलीले संबिधानविपरित काम गरेर मुलुकबर्वाद पार्न लागेको आरोप लगाएका छन् ।
सो आरोप उनले सोमबार नेपालीकाँग्रेस रामेछापद्धारा मन्थलीमाआयोजितविरोध सभाकाअवसरमालगाएकाहुन् । उनले प्रधानमन्त्री केपीओलीले पछिल्लो पटक संबिधानविपरित संसद विगठन गरेर कम्युनिष्ट सरकारको अधिनायकवादीचरित्र उदाङ्गो पारेको बताए। उनले भने तीनबर्षको विचमा केपीओलीको सरकारले गरेको स्वेच्छाचारी चरित्र र पछिल्लो समयमाउनले गरेको जन विरोधिकामका विरुद्ध नेपालीकाँग्रेस पार्टीलोकतन्त्रको रक्षाको लागिपनिपुनःआन्दोलनमाजानबाध्यभएको धारणा पनिब्यक्त गरे ।


अव कम्युनिष्ट सरकारले सत्ता सञ्चालनगर्ने दिन सकिएको भन्दै अदालतमाभएको मुद्धाको फैसलाबाहिर चर्चामाआएजस्तो भयो भने मुलुकमाअझ संकट निम्तिन सक्ने भन्दै त्यसतर्फ सबै पक्षलाई सचेतहुनपनिउनले आग्रह गरे ।ओलि सरकारको प्रतिगामिकदम विरुद्ध आन्दोलनको मोर्चामाहोमिएको भन्दै संबिधानको रक्षाकालागि नेपालीकाँग्रेसले कुनै पनि कसुर नराख्ने पनिहुमागाईले बताए।
केन्द्रिय समितिको निर्णय अनुसार सोमबार काँग्रेसलेआफना नेतातथाकार्यकर्ताहरुको उपस्थितिमामन्थलीमाविरोध र्यालीतथा सभाको आयोजना गरेको हो । उल्लेखनिय नेतातथाकार्यकर्ताहरुकाविचमाउसले निकालेको र्यालीले मन्थलीबजार परिक्रमा गरेको थियो । पार्टीको झण्डा र ब्यानर बोकेको र्यालीले सोमबार सदरमुकाममन्थलीबजार परिक्रमागरि स्थानिय देबकोटा चोकमापुगेर सभामा परिणत भएको थियो
नेपालीकाँग्रेसका सभापतिलवश्री न्यौपानेको अध्यक्षतामाभएको उक्तकार्यक्रममाबोल्दै नेपालीकाँग्रेस रामेछापका पूर्व सभापति रामचन्द्र खड्काले दुवैपक्ष कम्युनिष्टको चरित्र उस्तै उस्तै भएको र उनिहरुको काममुलुकलाई वर्वादीतिर धकेल्न उद्धत भएकोले उनिहरुको निरंकुशचरित्रका विरुद्ध काँग्रेस आन्दोलनमाजानबाध्यभएको बताए । कार्यक्रममाउपसभापतिजितेन्द्र मोक्तानले ओलीको कदमको विरोध गर्दै अव केपीओलीकादिन सकिएको आरोप पनिलगाए ।


र्यालीले प्रधानमन्त्री केपीशर्मा ओलीले चालेको कदमकावारेमाविभिन्ननारावाजीगर्दै स्थानीयविपिचोक वाट निस्केको जुलुसले मन्थलीवजार परिक्रमा गरी देवकोटा चोकमापुगरे सभामा परिणत भएको थियो । सोअवसरमा रामेछाप नगरपालीका ८ सल्लेबाट विजयलामाको नेतृत्वमादर्जनौ युबाहरु र लिखु तामाकोशि गाउँपालीकाबाट पनिदर्जनौ युवाहरु कम्युनिष्ट पार्टी परित्याग गरी नेपालीकाँग्रेसमाप्रबेश गरेकाथिए । प्रबेशिहरुलाई प्रमुखअतिथीहुमागाई सभापतिलबश्री न्यौपाने र पुर्व पार्टी सभापती रामचन्द्र खड्काले साधारण सदस्यता सहितखादा रअविर लगाएर पार्टिमा स्वागत गरेकाथिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...