गड्यौलाको मलतर्फकिसानहरु आकर्षीत

Written by meropradesh creator

४ फाल्गुन २०७७, मंगलवार

रामेछाप । रामेछापका केहि किसानहरुले व्यबसायीक रुपमा गड्यौलापालन गरी उक्त गड्यौलाको मल खेत तथापाखोवारीमालगाउँदाअन्य रासायनिकमलको दाँजोमा सस्तो र घरमा नै बनाउन सकिने भएकाले किसानहरु ग्ड्यौलाकोमलप्रतिआर्कषित वन्नलागेकाहुन् ।
किसानहरुले खेतीलगाउने वेलामा रासायनिकमल समयमानपाएकाकारण दुःख खेप्दै आएका रामेछापका किसानहरु अवभने रासायनिकमलको अलावाआफ्नै घरमा नै गड्यौलापालन गरी मलउत्पादन गरी विक्री सम्मगर्न थालेका छन् । खेतीलगाउने वेलामा रासायनिकमलको अभावहुनु, भेटीएमा पनि गुणस्तर युक्तमलनपाउनु, कहीकतै मल भेटीएमा अत्यन्त महंंगीकाकारण किसानहरुले खरीदगर्न नसकेपछि सधै समस्याव्यहोर्दै आएकाकिसानहरु पछिल्लो समयमाआएर गड्यौलामलप्रतिआकर्षित भएकाहुन ।
यसरी व्यवसायिक रुपमा नै साबिककामन्थली, कठजोर, हिलेदेवि, गोठगाउँ, सालु र वाम्तीलगाएतकिसानहरुले गड्यौलापालन गरी मलउत्पादन गरी विक्रिवितरण समेत गर्न थालेका छन् । विगत ११वर्ष अघि ग्रैह्र सहकारी संस्थातामाकोसी सेवा समितिमन्थलीले गड्यौलापालन गरी मलउत्पादनगर्न थालेको थियो । संस्थाले मलउत्पादन गरेको देखेपछि आफुलाई पनि गड्यौलाको मलउत्पादनगर्न निकै मन लाग्यो र मैले पनि गड्यौलाव्यवसायीकहिसावले पाल्न शुरु गरेको वाम्ती–४ कीलक्ष्मीतामाङ्गले वताइन ।
उनले भनिन्– अहिले गड्यौलाको मलको निक्कै मागआइरहेको छ सवैतीरको मागअनुसार पु¥याउन सकिएको छैन् । मलप्रति केजी २५ देखी ३० रुपैयाँसम्मविक्रिभइरहेको लक्ष्मीले बताइन। यसबाट माटोलाई उर्वरा बनाउनकाअतिरिक्तउत्पादनमा समेत बृद्धि गर्न सकिने भएकाले राम्रो फाइदालिन सक्ने र राायनिकमलको अभावकाकारण मारमा परेकाकिसानलाई उक्तमलको विकल्पको रुपमायसलाई लिन सकिने छ ।
आफ्नै घर भित्र खेर जाने फोहोरको प्रयोग गरी गड्यौलापालनगर्न सकिने भएकाले यसलाई पाल्न धेरै समस्यानपर्ने किसानहरुले वताएका छन् । तरकारीका डाँठ, पात, घाँस, पराल, स्याउला, गोवर तथाअन्य खेर जाने फोहोर खुवाएर गड्यौलाबाट प्रसस्तै मलनिकाल्न सकिन्छ । गड्यौलाको मलले माटो खुकुलो पार्नुका साथै यसबाट विरुवालाई चाहिने खनिज, नाइट्रोजन, फस्फोरस, पोटास लगायतकापदार्थ उपलब्ध गराउँछ ।
कममिहिनेतमाथोरै लगानी गरी गड्यौला खेति गरी मलउत्पादनगर्न सकिने र उत्पादितमल खेत बारीमाप्रयोगकालागिउपयुक्तहुनुका साथै विक्रि गरेर आम्दानी समेत लिन सकिने भएकाले यस तर्फ आफुहरु आकर्षित भएको सालुु–३ काकिसान रामवहादुर कार्की बताउँछन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

रामेछाप, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार ८३ वर्षको उमेरमा उहाँको निधन भएको हो।  दिवंगत श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म...