काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीहरुलाई कोरोना खोप लगाइसक्ने बताएका छन् ।
सबै नागरिकहरुलाई रोग र भोकबाट जोगाउनु नै सरकारको मुख्य प्राथमिकता भएकाले अबको बढीमा तीन महिनाभित्र सबै नेपालीले निःशुल्क रुपमा खोप लगाउने व्यवस्था मिलाइने जानकारी दिए । नेपालमा कोरोना सक्रमण शुरु हुनासाथ स्थानिय पालिकाकहरुले गरेको कामको प्रशंसा गर्दै सबै पालिकामा प्रमुख लगाएत उक्त अभियानमा खट्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।
त्यस्तै आफु अग्रपक्तिमा खतरा मोलेरै भएता पनि अरु नागरिकहरुलाई बचाउँन लागिपर्ने अग्रंपक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गरेका छन् । नेपालमा गएको एकवर्ष अन्यन्तै कठिन परिस्थितीमा ग्रुजनु परेको भन्दै उनले छोटो समयमा नै नेपालले खोप ल्याउन सफल भएको बताए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...