काठमाण्डाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ पितृ शेक परेको छ । अध्यक्ष ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा गठ्ठाघरस्थित अस्पतालमा आज निधन भएको हो।
ओलीको पार्थिव शरीरलाई गुण्डुस्थित अध्यक्ष अाेलि निवासमा लगिने बताइएको छ । उहाँको पार्थिव शरिरलाइ आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारजनले जनाएके छ।









