उपनिर्वाचन ः मतगणना अन्तिम चरणमा, कुन दलले कहाँ जिते ?

१७ मंसिर २०८१, सोमबार

काठमाडौं . स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले १५ वडामा वडाध्यक्ष पदमा निर्वाचित भएको छ । एमालेले एक अध्यक्ष र एक उपाध्यक्ष सहित ५ वटा वडामा वडाध्यक्ष जितेको छ ।
यसैगरी माओवादीले एक उपमेयर र एक गाउँपालिका अध्यक्षसहित ५ वडा आफ्नो पक्षमा पारेको छ । यसैगरी जनता समाजवादी पार्टीले २ वटा वडामा जितेको छ। एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र एक स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।
हेर्नुहोस् कुन दलले कहाँ जिते ?
नेपाली कांग्रेसका जितेका वडा
१. हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुन प्रसाद तिवारी
२. भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द
३. ठाकुरबाबा नगरपालिका–४ मा अमिन थारु
४. गढी गाउँपालिका–६तेतर साहु
५. राजपुर नगरपालिका–६ समसे आलम
६. रुन्टीगढी गाउँपालिका–४ भूपमणि पुन मगर
७. ईशनाथ नगरपालिका–७ शेख अब्दुल खलिक
८. सानीभेरी गाउँपालिका–५ मोतीराम खत्री
९. कीर्तिपुर नगरपालिका–१ इच्छाकुमार महर्जन
१०. डोटी पूर्वीचौकी गाउँपालिका ६ मोहन थापा
११. लालीगुराँस नगरपालिका ८ नगेन्द्र लिम्बु
१२. दुहुँ गाउँपालिका–५ धनसिंह कुँवर
१३. कुशे गाउँपालिका–७ खम्ब बहादुर सिंह
१४. गुल्मी मुसिकोट नगरपालिका–१ आनन्द श्रेष्ठ
१५. बर्दिया ठाकुरबाबा–४ अमिन थारू
एमालेका जितेका पालिका र वडा
१. दैलेख महाबु गाउँपलिका अध्यक्ष– जंगबहादुर शाही
२. बाजुरा स्वामीकार्तिक खापर उपाध्यक्ष– सुलोचनाकुमारी भण्डारी
३. शुद्धोधन गाउँपालिका–१ मा मोहमद ताहिर मुसलमान
४. रामगोपालपुर नगरपालिका–२ मा सकिवुल खाँ
५. दुल्लु नगरपालिकामा–१३ मा लालबहादुर शाही
६. मोलुङ गाउँपालिका–५ मा गंगाबहादुर तामाङ
७. सिरीजंगा गाउँपालिका–३ कुमारी सावादेन
माओवादीले जितेका पालिका र वडा
१. ग्रामथाम गाउँपालिका अध्यक्ष– नमोनारायण माझी
२. नलगाड नगरपालिका उपमेयर देवका लामिछाने
३. नुवकोट ककनी गाउँपालिका–२ मा कृष्ण घिमिरे
४. उदयपुर त्रियुगा नगरपालिका–१२ मा नवीनकुमार वान्तवा
५. धनुषा नगरपालिका–१ मा सुनिल काफर केवट
६. गोरखा नगरपालिका–५ मा विष्णुबहादुर मगर
७. पुथा उत्तरगंगा–२ मा जगत घर्ती (निर्विरोध)
रास्वपाले जितेको वडा
१. काठमाडौं महानगरपालिका–१६, रोजिना श्रेष्ठ
नेकपा एकीकृत समाजवादी
१. रौतहट गढीमाई–८ मा बजरंगीप्रसाद यादव
जसपाले जितेका वडा
१. सप्तरी डाक्नेश्वरी–१ धिरेन्द्रकुमार साह
२. डाक्नेश्वरी–४ मा देवेन्द्रप्रसाद यादव
नेमकिपाले जितेको वडा
१. कालिकोट तिलगुफा–४ को मा खड्कराज शाही
स्वतन्त्र
१. लक्ष्मीप्रसाद ओली
परिणाम आउँन बाँकी पालिका र वडा
डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–५
कीर्तिपुर नगरपालिका– ४
बेलका नगरपालिका ९
कीर्तिपुर नगरपालिका प्रमुख
गौरिशंकर गाउँपालिका उपाध्यक्ष

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

रामेछापमा एसईईको नतिजा सार्वजनिक : ८१.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण

मन्थली ।रामेछापको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ, रामेछापले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका ८९ सामुदायिक र ३ संस्थागत गरी कूल ९२ विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । सार्वजनिक गरिएको...